Home > Articles posted by NewsDesk (Page 110)
FEATURE
on ३ पुष २०७६, बिहीबार १६:२४
582 views 0 secs

प्रधानमन्त्री केपी ओलीलाई नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर सेन्टरमा लगिएको छ ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि विहीबार अस्पताल गएका हुन् । प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि नियमित डायलासिस गरिदै आएको छ ।  प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो । ०६४ सालमा […]

FEATURE
on ३ पुष २०७६, बिहीबार १६:०८
864 views 0 secs

मेक्सिकोमा भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये पाँच जना बालबालिका रहेका छन् । बुधबार भएको यस दुर्घटनामा अरु १२ जना घाइते भएका  स्थानीय स्रोतले जानकारी दिएको छ  ।  एउटा ट्रकसँग बस ठोक्किएपछि भएको आगलागीमा परी यो हताहत भएको अधिकारीहरुले जनाएका छन् । बसमा एउटै परिवारका व्यक्तिहरु रहेका थिए […]

FEATURE
on ३ पुष २०७६, बिहीबार १५:११
426 views 0 secs

प्रहरीले काठमाडौंको स्वुचाटारबाट ९ जना जुवाडलाई पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका-९ स्वुचाटार स्थित सिताराम बुढाथोकीको घरमा जुवातास खेलीरहेको अवस्थामा १ लाख ७ हजार ५ सय १० रूपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग स्वुचाटारबाट खटिएको प्रहरी टोलीले बुधबार बुढाथोकी सहित ९ जनालाई उक्त रकमसहित नियन्त्रणमा लिएर आवश्‍यक अनुसन्धान […]

FEATURE
on ३ पुष २०७६, बिहीबार १४:५२
441 views 0 secs

दाङमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ भने एक विद्यार्थी घाइते भएकी छन् । तुलसीपुर ५ गोदामघर नजिकै ट्याक्टरले ठक्कर दिँदा तुलसी आवासीय माविमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीया विजिता केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाडले जनाएको छ । रा १ त १४३५ नम्बरको ट्रयाक्टरको ठक्कर दिँदा गम्भीर घाइते भएकी तुलसीपुर ७ […]

FEATURE
on ३ पुष २०७६, बिहीबार १४:१८
564 views 0 secs

स्थानीय तहका शिक्षकको हकहितका लागि कामगर्ने उद्देश्यले तोकिएका शिक्षा संयोजनले आफ्नै सहकर्मी शिक्षकहरुको पारिश्रमिक बापतको लाखौं रकम रुपैया अनियमितता आरोप लागेको छ ।  रौतहटको फतुआ बिजयपुर नगरपालिकाका शिक्षा संयोजक बुनिलाल प्रसाद यादवले आफ्नै सहकर्मी शिक्षकको पारिश्रमिक रकम गायब पारेको आरोप लागेको हो ।   गत अषाढ मसान्तमा शिक्षकको पारिश्रमिक बापत नगरपालिकाबाट निकासा गराएको लाखौंरुपैया संयोजक बुनिलालले […]

FEATURE
on ३ पुष २०७६, बिहीबार १३:३९
577 views 0 secs

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  बुधबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको सुनचाँदीको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।  यस्तै छापावाल सुन पनि तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ ।  यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

FEATURE
on ३ पुष २०७६, बिहीबार १३:१७
582 views 0 secs

सुनको जलप लगाई अन्य धातु बिक्री गरी ठगी गरेको आरोपमा सिरहा प्रहरीले हिजो साँझ दुई जनालाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले सुनका रुपमा अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझिया निवासी ३० वर्षीय कुलदीप कुमार गडेरी र सवैला नगरपालिका– १० मखनाहा निवासी २५ वर्षीय प्रदीप […]

FEATURE
on ३ पुष २०७६, बिहीबार १२:४९
467 views 0 secs

विगत केही दिनयता बढेको अत्यधिक चिसो र  शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् । बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल कम हुने गरेको छ । बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन् । जाडोले काममा जान समस्या हुन थालेपछि […]

FEATURE
on ३ पुष २०७६, बिहीबार १२:३२
517 views 0 secs

यात्रुबाहक जिप पल्टिँदा बैतडीमा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ का २४ वर्षीय सुदीप श्रेष्ठ रहेको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए । मृतक श्रेष्ठ बैतडीस्थित पुरघाट प्रहरीचौकी हाटमा कार्यरत थिए । बुधबार खोड्पेबाट पुर्चौडी हाटका लागि छुटेको म१ज ३२९ नंको जिप पुर्चौंडी नगरपालिका–६ सनगाउँमा सडकमै जिप पल्टेको […]

FEATURE
on ३ पुष २०७६, बिहीबार १२:०९
682 views 0 secs

ललितपुरको बालकुमारीस्थित खरिबोट नजिकै बिहीबार बिहान ट्याक्सीको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बा२ज २८०६ नम्बरको ट्याक्सीले बिहान पौने ४ बजे अन्दाजी २५ बर्षीया युवतीलाई ठक्कर दिएको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । महिलाको शवलाई पाटन अस्पतालमा राखिएको छ । मृककको सनाखत हुन बाँकी […]