Home > Articles posted by sandeshnepal (Page 40)
FEATURE
on ८ आश्विन २०८०, सोमबार ११:४९
25 views 6 secs

खोटाङमा मंगोल हरुले आफ्नो नारा लगाउँदै जवान देखि वृद्ध सम्म जुटेर जय मंगोल जय मूलबासी भन्दै गोरु काटेर खाएका छन।  गाँउ- गाँउ, बस्ती-बस्ती सबै ठाउँमा शहर देखि गाँउ सम्म गोरु काटेर  खाने र  मंगोल सांस्कृतिक अधिकार लाई सफल बनाउन आजै बाट सुरु गरिएको भिडियोमा भनिएको छ । आज सामाजिक सञ्जाल फेसबुकमा यो भिडियो भाइरल भएको […]

FEATURE
on ८ आश्विन २०८०, सोमबार ०८:२६
11 views 0 secs

बासुदेव  पोखरेल  धुर्कोट  ,  असोज  ८  ।  रोल्पाका  जनप्रतिनिधिहरु  गुल्मीको  धुर्कोट  गाउँपालिका  लगायतका  स्थानको  भ्रमणमा  आई पुगेका  छ्न  । सोमबार धुर्काेट गाउँपालिकाकाे सभाहल बर्बाेट गुल्मीमा रोल्पाको   रोल्पा नगरपालिका र सुनिलस्मृती गाउँपालिकाबाट अध्ययन अवलाेकन  भ्रमणमा  आएका जनप्रतिनिधि तथा कर्मचारीहरुको धुर्कोट  गाउँपालिकले  स्वागत  तथा अनुभव आदानप्रदान कार्यक्रम आयोजना  गरि  पालिका  भित्रका  धार्मिक  र  पर्यटकिय  क्षेत्रको  अबलोकन गराएको  […]

FEATURE
on ८ आश्विन २०८०, सोमबार ०७:४१
15 views 1 sec

  प्रेम सुनार  गुल्मी , असोज ८ । बिरामी परेर औषधि किन्न गुल्मीको सदरमुकाम तम्घासमा सर्वसाधारण सङ्गै जिप चढेर आएका इस्मा गाउँपालिका पुर्व अध्यक्ष लक्ष्मण बिष्ट जिल्ला प्रशासन अगाडीको बाटो हुँदै घरतिर फर्किदै थिए । कपडाको सामन्य झोला भिरेर लुखरलुखरु हिड्दै अगाडि बढेका उनलाई पछ्याउँदै जाद उदिनढुङ्गा जिपपार्क सम्म भेटाईयो । आखिर उनी फर्किदा पनि […]

FEATURE
on ८ आश्विन २०८०, सोमबार ०४:३२
16 views 10 secs

प्रधानमन्त्री प्रचण्डको फेसबुक वाल बाट : मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका क्रममा चीन सरकारको तर्फबाट चिनिया जनमुक्ति सेनाले Great Hall of the People मा तोपको सलामीसहितको सम्मान र Gard Of Honor प्रदान एवं चीनिया जनसरकारका प्रधानमन्त्री (Premier of State Council of the People’s Replubic China ) H.E. Li Qiang ले गर्नुभएको न्यानो स्वागतका निम्ति नेपाल […]

FEATURE
on ७ आश्विन २०८०, आईतवार १०:११
15 views 0 secs

  प्रेम सुनार  गुल्मी असोज ७ ।  गुल्मीमा आर्थिक बर्ष २०७९ /०८० मा एचआईभी संक्रमितको संख्या थप १५ जना बढेको छ । त्यस मध्ये एउटि गर्भवती महिलामा पनि एचआईभी संक्रमण देखा परेको छ । जिल्ला जनस्वास्थ्य अधिकृत पशुपति आचार्यका अनुसार यो संगै जिल्लामा एचआईभी संक्रमितको संख्या १९९ जना पुगेको छ । उनिहरुलाई औषधि चलाईदै आएको […]

FEATURE
on ७ आश्विन २०८०, आईतवार ०७:२६
13 views 0 secs

  प्रेम सुनार गुल्मी, असोज ७ । नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बरालले अहिलेको सरकारले चलाएको भ्रष्ट्रचार बिरोधी अभियानलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सघाई रहेको बताएका छन । आईतबार प्रेस सेन्टर नेपाल , गुल्मी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बरालले यस्तो बताएका हुन् । ‘एमाले अध्यक्ष ओलीज्यु , पुर्व प्रधानमन्त्री हुुनुहुन्छ । […]

FEATURE
on ७ आश्विन २०८०, आईतवार ०५:०८
16 views 2 secs

  प्रेम सुनार  गुल्मी , असोज ७ ।   यस बर्ष जिल्लाका १२ वटा स्थानीय तह मध्ये छत्रकोट गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा  उत्कृष्ट पालिका   घोषणा भएको छ । शनिबार जिल्ला  स्वास्थ्य कार्यालयले छत्रकोटलाई जिल्लाको उत्कृष्ट पालिकाका रुपमा घोषणा गरेको हो ।  स्वास्थ्य सम्बन्धि जिल्ला स्तरिय समिक्षा गोष्ठीको  दोश्रो दिन शनिवार समापन समारोहमा गत आर्थिक […]

FEATURE
on ६ आश्विन २०८०, शनिबार ०९:४३
27 views 5 secs

वृद्धाश्रम जस्तै बनेको नेपालको सुन्दर गाँउ हरुमा आज धेरै आमा हरू एक्लै रुने अवस्थामा छन् । आफूले आदि पेट खाएर हुर्काएका सन्तानहरू पखेटा उम्रिए पछि चरीले गुण छोडे जस्तै घर छोडेर बजार झर्ने चलन नेपालमा अहिलेको फेसन बनेको छ । गाँउ घरमा तुल फूल पाक्दा खाने मान्छे नाती नातिनी समेत घरमा नभएर मन आत्तिएको वेदना […]

FEATURE
on ५ आश्विन २०८०, शुक्रबार ०२:४०
19 views 9 secs

ग‍ोविन्द चौलागाईं काभ्रे,असोज ५  ।        देउरालीका अध्यक्ष चौलागाईं: सहकारी डुबाएर तारेहोटलमा मस्त,बचतकर्ताले पैसा माग्दा उल्टै दिनथाले धम्की। काभ्रे जिल्लाको अति विकट क्षेत्र भनेर चिनिने चौंरीदेउराली गाउँपालिकामा जन्मिएका रवीन्द्र चौलागाईं अहिले देउराली सहकारीको नामबाट चर्चाकाे शिखरमा रहेका छन्। लामो समयदेखि देउराली सहकारीका सञ्चालक रहदै आएका रवीन्द्रले विभिन्न बहानामा बचतकर्तालाई ठगी धन्दा चलाउने गरेका […]

FEATURE
on ५ आश्विन २०८०, शुक्रबार ०१:३१
19 views 4 secs

काठमाडौँ , असोज ५ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा मात्रै ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ बराबरको विद्युत् भारतीय बजारमा निर्यात गरेको हो । दुई महिनामा […]