Home > Articles posted by sandeshnepal (Page 12)
FEATURE
on १० मंसिर २०८०, आईतवार ०८:२२
34 views 0 secs

गत चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घर–घरमा पुर्‍याउन आयोजनाको काम तीव्रगतिमा भइरहेको थियो। विसं २०७८ मंसिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको अवस्थामा ठेकेदार कम्पनीले भुक्तानी नपाएको जनाउँदै यस वर्ष आयोजनाको समयाबधि लम्ब्याइएको छ। तेमाल बृहत् खानेपानी आयोजना […]

FEATURE
on १० मंसिर २०८०, आईतवार ०८:१०
22 views 0 secs

१० मंसिर, काठमाडौँ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालिएको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा शनिबारदेखि बिटुमिन बिछ्याउन सुरु गरिएको हो । बेनी–जोमसोम–कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तले डिबिएसडी प्रविधिको कालोपत्र गर्न पहिलो चरणमा प्राइम […]

FEATURE
on १० मंसिर २०८०, आईतवार ०७:५४
19 views 0 secs

१० मंसिर, काठमाडौँ। गत बिहीबारदेखि मेडिकल व्यवसायीसमेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले काठमाडौँमा आन्दोलन गर्दै आएका छन् । उनको आन्दोलनलाई केही राजावादीहरूको साथ रहेको भनिए पनि राजावादी पार्टी राप्रपाले भने संस्थागत रूपमा साथ दिएको छैन । यस्तै स्वयम् पूर्वराजा ज्ञानेन्द्र शाह पनि प्रसाईंको आन्दोलनप्रति मौन छन् । […]

FEATURE
on १० मंसिर २०८०, आईतवार ०७:४०
28 views 0 secs

१० मंसिर, काठमाडौँ। सम्पर्कमा नरहेका २६ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न  नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले अनुरोध गरेको छ । कार्यालय आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अल्टिमेटम दिएको हो । प्रहरी नियमावली २०७१ को नियम ११५ को  (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत […]

FEATURE
on १० मंसिर २०८०, आईतवार ०७:३०
32 views 0 secs

१० मंसिर, काठमाडौं। पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि चैतसम्ममा देशैभरका शिक्षकको रिक्त हुने दरबन्दी सार्वजनिक गरेपछि आयोगले दरबन्दी खोल्ने तयारी गरेको हो । आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेलले […]

FEATURE
on ९ मंसिर २०८०, शनिबार १८:०१
14 views 0 secs

९ मङ्सिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४सै घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो । पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पढ्ने मानिसलाई सहजताका लागि पुस्तकालयको तीन अध्ययन कक्ष सातै दिन २४सै घण्टा नै खुला गरिएको जानकारी दिए । उनका अनुसार स्वतन्त्र विद्यार्थी […]

FEATURE
on ९ मंसिर २०८०, शनिबार १६:३५
8 views 0 secs

९ मंसिर, काठमाडौँ। जाँडरक्सी खाएका साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक जना नेपाली युवकको ज्यान गएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका पर्वतको कुश्मा नगरपालिका–१३, खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा ज्यान गएको हो । शान्तियागोमा रहेको लिटरोल अलेन्टेजानो अस्पतालमा अस्ति बिहीवार क्षेत्रीको उपचारका क्रममा ज्यान गएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले […]

FEATURE
on ९ मंसिर २०८०, शनिबार १६:०१
18 views 1 sec

९ मंसिर, काठमाडौँ । तपाईं ७२ घण्टासम्म केही पनि नखाई भोकै बस्न सक्नु हुन्छ ? तीन दिनसम्म अन्नपात नखाई कन पानी मात्रै खाएर ब्रत बस्यो भने शरीरमा के होला ? पछिल्लो समय हामीले इन्टरमिटेन्ट फाष्टिङ, ७२ घण्टासम्म अन्न नखाई बसिने व्रत आदिबारे सुन्दै आएको छौँ । यस्तो खालको व्रतले हाम्रो शरीरमा अनेकौँ प्रभाव पार्न सक्छ […]

FEATURE
on ९ मंसिर २०८०, शनिबार १५:५५
16 views 0 secs

९ मंसिर, काठमाडौँ । काभ्रेपलाञ्चोककमा नौ प्रतिभालाई सम्मान गरिएको छ । बनेपास्थित शब्दयात्रा प्रकाशनले चार जनालाई विद्वतवृत्ति, तीन जनालाई कदरपत्र र दुई जनालाई छात्रवृत्तिले सम्मान गरेको हो । शब्दयात्रा–सुभास खड्का अनुसन्धान विद्वतवृत्ति सम्मान कवि कालिका त्रिपाठी पन्त, शब्दयात्रा–राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति सम्मान उद्धवप्रसाद नेपाल, शब्दयात्रा–प्रा केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति अमृका ताम्राकार […]

FEATURE
on ९ मंसिर २०८०, शनिबार १५:४४
16 views 0 secs

९ मंसिर, काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक वर्ष २०८०/८१ को  बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रदेशभा बैठकमा पेश गरेका छन् । शनिबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्की अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेका हुन् । कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० […]