515 views 0 secs 0 comments

तीन घण्टाको दुरीबाट बिजुलीको पोल बोकेर ल्याउँदै स्थानीय युवाहरु 

In समाज
४ जेष्ठ २०७६, शनिबार ११:०९

बिजुलीको पोल बोकेर ल्याउँदै
जेठ–४
म्याग्दीको धौलागिरि गाउँपालिकाको बुल गाउँमा विजुली बत्ती बाल्नका लागि तीन घण्टाको दुरीबाट बिजुलीको पोल बोकेर ल्याउँदै स्थानीय युवाहरु ।