686 views 0 secs 0 comments

लुम्बिनी मा दीप प्रज्ज्वलन गर्दै प्रधानमन्त्री के.पी शर्मा ओली

In देश
४ जेष्ठ २०७६, शनिबार ११:०१

दीप प्रज्ज्वलन गर्दै प्रधानमन्त्री के.पी शर्मा ओली
जेठ–४
प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनी मा दीप प्रज्ज्वलन गर्दै प्रधानमन्त्री के.पी शर्मा ओली । तस्वीरः भरत केसी रासस, बुटवल