
“अभाव” एथार्थ परक लोकदोहरी गीत यतीबेला बजारमा छाईरहेको छ । सार्बजनीक भयको छोटो समयमै सबै श्रोतादर्शकको मनमुटुमा बस्न सफल गीत अभावले यो समाचार तयार पार्दासम्म युट्युवमा पन्ध्र लाख सत्र हजार दर्शक पाएको छ । मार्मीक लोकदोहरी गीतमा पछील्लो समय आफनो वर्चस्व कायम गर्न सफल लोकदोहरी गायक तथा सर्जक गणेश अधिकारीको शब्द/संगीत मन नपराउने र नसुन्ने मान्छेहरे कमै होलान उनै अधिकारी र बहुचर्चीत गायीका बिष्णु माझीको आवाजमा ,मोहन बि क र अबीरल बोहरा को संयुक्त कोसेलीको रूपमा योग्शना डीजीटल मार्फत बजार भित्रीयको अभाव ले सयौ गीतहरूलाई पछी पार्दै निरन्तर अगाडी बढेको छ।अभावको अडीयो त दमदार छ नै भिडीयो पनी अत्यन्तै रोचक र मार्मीक बनेको छ ,स्मृती तीमील्सीनाको निर्देशन,सुरेश श्रेष्ठको छायाङ्कन गरेको भिडीयो भित्र सारीका के सी,आशीर प्रताप जंग र अबीरल बोहराको दमदार अभीनय देख्न पाईन्छ।गायक तथा सर्जक गणेश अधिकारीका यस अघी पनी नलाउ झुटो पिरती,एउटा कुरा,पिडाको राजधानी,आशुको कारखाना,मेरो असल साथी लगायत दर्जनौ गीतहरू बजारमा हीट छन ।https://youtu.be/0KVbde4XfHY