
हामी ले अरु ले के गर्यो हैन , राष्ट्रिय संगीतकर्मी संघले गरेर देखाउने हो। असोज १९ गते राष्ट्रिय नाचघर जमल को कार्यक्रम तेहि को उपज हो। यो प्रोग्राम आफै मा भब्ये सब्ये र मर्यादित हुनेछ।
यो राष्ट्रिय अभियानमा सबैले आ आफ्नो ठाउँ बाट सहयोग गरौँ भन्दै भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी भैसकेको कुरा संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले संदेश नेपाल लाइ जानकारी दिनु भएको छ l