
नेपाली कलाकारिता मा निरन्तर लागि परेका मनिश श्रेष्ठ बेला बेला मा हरेक अनौठो काम गर्दै आउछन् l साथै कला मा पनि बेग्लै बेग्लै खाल्को प्रतिभा देखाउदै आउने प्रतिभाशाली चर्चित कलाकार हुन मनिश श्रेष्ठ l
पछिलो समय उनले गरेका काम उत्कृष्ट बिधा मा पर्दै आएका छन् l फेरि एक हप्ता नपुदै ४ ओटा गीत को बजार मा ल्याउने र त्यस मध्य आज बाट ठुली कान्छी बोल्को उत्कृष्ट भिडियो डिजिटल बजारमा सार्बजनिक भएको मनिशले संदेश नेपाल लाइ जानकारी दिएको छन् l हेरौ उक्त गीत को भिडियो :
https://youtu.be/qRXvngeINT4