अस्ट्रेलियामा रम्दै कुल झरना र हट साम्राज्ञी (केहि तस्बिरहरु)

In मनोरञ्जन
१७ मंसिर २०७४, आईतवार १३:५८

निर्देशक झरना थापा र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला आफ्नो चलचित्र ए मेरो हजुर २को प्रर्दशनका लागि अस्ट्रेलियामा रहेका छन् । केहि दिन अघि मात्रै चलचित्रले पहिलो शोबाट राम्रो प्रतिक्रिया बटुलेको थियो ।

चलचित्र प्रर्दशन पश्चात् झरना र साम्राज्ञी अस्ट्रेलिया घुमफिरमा व्यस्त छन् । घुमफिर कै क्रममा झरना थापा केहि तस्बिरहरु सामाजिक संजालमा पोस्ट गरेकी छिन् ।