जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु : सिन्धुली

In स्वास्थ्य/जीवनशैली
२४ माघ २०७५, बिहीबार १३:३५

सिन्धुलीको फिकल गाउँपालिका-२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।
घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर रहेको सुमन पहाडी ले संदेश नेपाल लाइ जानकारी दिनु भयो छ ।