संबिधान दिवसमा रमाइलो र्याली : राष्ट्रिय संगीतकर्मी संघ

In मनोरञ्जन
४ आश्विन २०७५, बिहीबार १३:५१

राष्ट्रिय संगीतकर्मी संघ रुपन्देहीले संबिधान दिवस को आबसर पारेर बुटवलमा बिशेष सांस्कृतीक कार्यक्रम सम्पन्न गरेको छ । बुटवलको ट्राफिकचोकमा आयोजित कार्यक्रममा राष्ट्रिय तथा स्थानीय गरि झन्डै ३/४ दर्जन कलाकारहरु ले रमाइलो र्याली गर्दै मनोरंजन दिएका थिए l दर्जनौ कलाकारले आफ्नो प्रस्तुती देखाउदै संबिधान दिवस को दिन मनाएको कुरा राष्ट्रिय संगीतकर्मी संघ रुपन्देहीकी अध्यक्ष दुर्गा नेपालले संदेश नेपाल लाई जानकारी दिनु भएको छ l