Home > मनोरञ्जन 1614 views 0 secs 0 comments ग्यालेक्सी स्कुलमा भएको नाच प्रतियोगितामा लिट्टिल फ्लावर सेकेन्डरी स्कुल प्रथम … In मनोरञ्जन १७ मंसिर २०७५, सोमबार १९:५९ पद्मकन्या बिद्याश्रम स्रोत्केन्द्र द्वरा आयोजीत ग्यालेक्सी स्कुलमा भएको नाच प्रतियोगितामा लिट्टिल फ्लावर सेकेन्डरी स्कुलले प्रथम स्थान हासिल गरेको छ ।