राष्ट्रिय संगीत कर्मी संघ को केन्द्रिय समिती को बैठक भर्खरै सम्पन्न भयेको छ।बैठक ले निम्न निर्णय गरेको छ।
१: राष्ट्रिय संगीत कर्मी संघ को आयोजना मा येहि असोज १९ गते राष्ट्रिय नाचघर जमल म हुने बृहत दशै सुभकामना साझ तथा सम्मान कार्यक्रम भब्य रुप मा सम्पन्न गर्ने निर्णय गर्दै valley बाहिर बाहेक काठमाडौं मा बस्ने सबै केन्द्रिय समिती रहेका पदाधिकारी & सद्स्य बाट कम्ती मा ५००० बराबर को टिकेत अनिवार्य बेच्नुपर्ने निर्णय गरियेको छ।त्यो कार्यक्रम मा सबै नया आजिबन सद्स्ये लाइ फ्रेम सहित सम्मान गर्ने निर्णय गर्दै तेस्को लागी कार्येक्रम सफल पार्न आजिवन सद्स्ये ले सकभर १००० को नभये नि ५०० को टिकेत कात्नु पर्ने निर्णय गरियेको छ।
२: कार्यक्रम सफल पार्न छिटो नै काठमाडौं ललितपुर भक्तपुर काभ्रे रसुवा धादिङ & नुवाकोट जिल्ला समिती र प्रदेस नम्बर ३ को बैठक गरि कार्यक्रम सफल पार्न लाग्न अनुरोध गर्ने निर्णय गरियेको छ।
३ राष्ट्रिय संगीत कर्मी संघ केन्द्र बाट आयोजित तीज बिसेस कार्यक्रम भब्य सब्य रुप मा सफल भयेको मा कार्यक्रम सम्योजक मिलन श्रेष्ठ लगायत कार्यक्रम मा लागिपर्ने सबै को उच्च मुल्यांकन गर्ने निर्णय गरियेको छ
४ तीज बिसेस कार्यक्रम गर्ने काठमाडौं जिल्ला समिति ( दुइटा कार्यक्रम ) रुपन्देही जिल्ला समिति सोलु जिल्ला समिति बाँके जिल्ला समिति र जिल्ला अध्यक्ष हरु को बृहत अन्तर्कृया कार्यक्रम गरेर सकृयता जनाउने प्रदेश नम्बर ३ कार्येसमिती& तीज बिसेस कार्यक्रम राख्ने प्रदेश नम्बर ६ कार्येसमिती लाई सफल रुप मा कार्यक्रम गरेको मा हार्दिक आभार को साथ धन्द्येबात ग्यापन गरियेको छ
५ लगातार केन्द्रिय समिति का ३ वटा बैठक मा नआयेका पदाधिकारी लाइ लिखित स्पस्टिकरण माग गरिने चित्त बुझ्दो जवाफ नआयेमा बिधान अनुसार स्वोत पद बाट हट्ने कुरा अधक्ष्य राजेन्द्र कार्कीले सन्देश नेपाल लाई बताउनु भयको छ।