
सम्माननिय ज्यूहरु बिकास र समृद्धि को भासण नछाट्दा हुन्छ। तपाईंको बिकास अनि समृद्धिको भासण सुन्दा सुन्दा कान दुखि सक्यो अबत रेडियो टिभिमा हजुरहरु राम्रै बोल्दै हुनुहुन्छ भने पनि टिभी रेडियो बन्द गर्न मन लाग्छ ,किनकी बिस्वस छैन । लाग्छ नेपालका यूबा शक्ति छानी छानि अन्य देशको बिकासको लागि पठाउनु हुन्छ …अनि नेपालको बिकासको लागि आबस्यक जनशक्ति चाहियो भने केगर्नु हुन्छ ? एउटा उदाहरण : बिकासको मुख्य अङ्ग निर्माण कम्पनी सङ्ग ४ जना कामदार हुन्छ १करोड को काम दिनु हुन्छ । अनि ४ जनाले कसरी सक्छन तपाइले दियको समयमा काम पुरा गर्न …?
सम्माननिय ज्यूहरु एक पटक फर्केर हेर्नुहोस त गरिब नेपालिहरुको दैनीकी कसरी चली रहेको छ…
अनि तपाईं हरुले आफैले हेर्नुस त नेपाली जनता र तपाईंहरुमा कति फरक छ ? कति कठोर दीनचार्य बिताइरहेका छ । यदि जनताले तेरेको कर सहि सदुपयो हुने हो भने पनि केहि राहत मिल्थो होल तर जनताले बुझायको कर तपाईं हरु को सेवा सुबिधा को लागि बुझाय जस्तो भयन र ? अनि दिनदिनै नेपाली यूबाहरु आफ्नो जन्म भुमी छाडेर खडिमा पसिना बगाइ रहदा नेपालको कृषि भुमी असिरहेको छ । नेपालको उर्बर भुमिमा खघ्यान्न उत्पादन हुनु पर्ने मा बांजो बसेको छ । अनि माटो ले भन्छ ? यसरिनै माटोलाई इजत नगर्ने हो भने हेर नेपाली हो तिमिहरुले खाना पनि पाउदैनौ भनेर नसराप्ला र… ?
माननीय ज्यूहरु भासण दिदैमा ब्यस्थ छन । तपाइहरु त्यस मै ब्यस्थ रहनु कुर्चिको महोमा रहनु । आफू बलियो बन्नु अनि पाटी बलियो बनाउनु । चुनाब आयपछी आजै हामी नेपालीहरुले साथ दिउला तर अब देश बनाउने जिम्मा हामी यूबा शक्ति लाई दीनुस हामी बनाउछौ हाम्रो देश । काम हामी आफै गर्छौ कर हामी आफौ बुझाउछौ रोजगार हामी आफै दिन्छौ ।तपाईं हरुलाइ हामी पल्छौ । अनेथा नलिनु सम्माननिय ज्यूहरु ………
बास तपाईंहरु हेर्नुहोस नेपाली यूबाको छेमता र सीप । हाम्रो देश हामिनै बानाउछौ । आफ्नो गाँस बाँस कपास आफै बनाउछौ ।
प्रगतीशील बेरोजगार युवा संग नेपाल को अद्धक्षय दीपक थापाले सन्देश नेपाल मार्फत सरकार लाई गरेको गुनासो…