4570 views 0 secs 0 comments

बाबाले कतारबाट पठाएको २ लाख नगत र २ थान सिख्री सहित गुल्मी कि एक महिला संपर्क बिहिन…

In समाज
२६ भाद्र २०७५, मंगलवार १४:५८

मदाने गाउपालिका ६ पुर्कोट दह नुवार निबासी चिना कुंवर उमेर १७ बर्सकी यहि गत हप्ता बुधबार साझ बुटवल देखि कतार बाट बुवाले पठाको दुइलाख पैसा बुझेर र उनको साथमा दुई थान सुनको सिक्री समेत लिएर। बुटवलमा मामा र हाम्रा भाउजुहरु संग तनहु जान्छु भनेर हिडेकी भन्ने सम्म सुनियो। त्यसपछी सबै आफन्त र घरपरिवार संग सम्पर्क बिहिन रहेको हुनाले कोहि कसैले देखेमा भेटेमा नजिकको प्रहरी कार्यलय अथवा उनको दाजुको यो नम्बर अथवा बुटवलमा मामाको नम्बरमा सम्पर्क गरिदिनुहुनको लागि बिनम्र अनुरोध गर्दछौं।
९८६७१७९८२९ दाजु गोबिन्द कुंवर।
बुटवल सम्पर्क मामा महेश जि सि ९८४७८५६५५९
साभार:संदेश नेपाल डट कम 9851022781