26 views 0 secs 0 comments

मोरङमा आगलागी २० जना घाइते

In समाज, स्वास्थ्य/जीवनशैली
२७ कार्तिक २०८०, सोमबार ०७:३५

२७ कार्तिक काठाण्डौ।

मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि २० जना भन्दा बढी घाइते भएका छन्

राती १० बजे तिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी हुँदा घाइते भएकाहरूको विराटनगर बिर्तामोडकाविभिन्न अस्पतालमा उपचार भई रहेको

लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरीसहित घाइते भएको प्रहरीले जनाएको

घाइतेहरूमध्ये जनालाई विराटनगर, १० जनलाई झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको

सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी स्थानीयले सटर खोल्दा आगोले पोलेर घाइते उनीहरू घाइते भएकाथिए घाइते मध्य केहीको अवस्था गम्भीर

घटनाबारे विस्तृत विवरण आउन समय लाग्ने मोरङ प्रहरीले जनाएको

आगो लागेको करिब घण्टापछि मध्यरात १२ बजे नियन्त्रणमा आएको