650 views 0 secs 0 comments

ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटी चालकको मृत्यु…

In समाज
२१ जेष्ठ २०७६, मंगलवार ११:३६

दुर्घटनामा नर्सको मृत्यु

कोशी राजमार्गअन्तर्गत धरानइटहरी सडक खण्डको  विश्वकर्मा मन्दिर नजिक गए राति ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटी चालकको मृत्यु भएको

धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भए भई हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स कविता तुम्बाको मृत्यु भएको हो उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको इटहरीबाट धरानतर्फ आउँदै गरेकी राईले चलाएको को२६प ५८१ नं को स्कुटी ना५ख ४२४५ नं को ट्रकसँग ठोक्किएको हो