255 views 0 secs 0 comments

आज सुनको भाउ एक सय रुपैयाँले घट्यो…

In देश
२४ मंसिर २०७८, शुक्रबार १३:२२

सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ ।
आज तोलामा सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।