686 views 0 secs 0 comments

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ…

In समाज
८ फाल्गुन २०७६, बिहीबार १२:१२

बालिकालाई बलात्कार गरेको आरोपमा शहीद लखन गाउँपालिका-८ का प्रकाश परियार पक्राउ परेका छन् ।
१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले परियारलाई मंगलबार पक्राउ गरिएको जनाएको छ ।
बिहे गर्ने प्रलोभन देखाइ परियारले पटकपटक बालिकालाई बलात्कार गर्दै आएको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख गरिएको डीएसपी बासुदेव खतिवडाले बताए । परियारलाई बुधबार जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी खतिवडाले जानकारी दिए ।