539 views 0 secs 0 comments

बालबालिका बेचबिखनको आरोपमा बाल मन्दिरका डंगोल पक्राउ…

In देश, समाज
२९ श्रावण २०७६, बुधबार १८:५५

बालबालिका बेचबिखनको आरोपमा बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल पक्राउ परेका छन् । डंगोललाई केही दिनअघि अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
डंगोलले बेलायती नागरिक डिना स्मिथलाई बालिका किनेर आफ्नो देश लैजाने प्रबन्ध मिलाइदिएको प्रहरीको आरोप छ ।