555 views 0 secs 0 comments

प्रेमीको ‘वर्थ डे’मा अर्की प्रेमिका देखेपछि आत्महत्या …

In समाज
१ श्रावण २०७६, बुधबार १२:४६

प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।

त्रिपुरेश्वर, सुकुम्बासी टोलकी जेनी तामाङ असार ३० गते साँझ प्रेमी भीमबहादुर मगरको जन्मदिन मनाउन बालाजु पुगेकी थिइन् । तर, उनले प्रेमीकै घरको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छन् ।