प्रदेश १ को बाढी प्रभावित क्षेत्रमा सर्पदंशको प्रकोप बढेको छ ।
बाढी र डुबान प्रभावित क्षेत्रका मानिस सर्पको डसाइबाट बिरामी परेपछि एक सातादेखि स्थानीय अस्पतालहरूमा बिरामीको चाप बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।