देश, समाज, स्वास्थ्य/जीवनशैली
२६ कार्तिक २०८०, आईतवार १४:२०
33 views 1 sec 0

बाल्टिनको पानीमा डुबेर दुई बालकको मृत्यु

२६ कार्तिक,काठमाडौँ। धनुषा र सप्तरीमा बाल्टिनको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनुषाको बिदेह नगरपालिका-४ झिझा टोल बस्ने कृष्णा पासमानको छोरा २ वर्षीय अभय पासमानको आफ्नै घर अगाडि पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको हो । उता सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ पातो बजार बस्ने देव कुमार मालिको ९ महिनाको छोरा बिराट कुमार […]

बिचार, समाज, स्वास्थ्य/जीवनशैली
२५ कार्तिक २०८०, शनिबार १५:२१
22 views 0 secs 0

नवराज खरेल बने भुकम्प पीडितको सहयोगकर्ता

२५ कार्तिक, जाजरकोट। स्काउट  मास्टर तथा खेलकुद प्रशिक्षक नवराज खरेलले जन्म दिनमा भुकम्प पीडितलाई सहयोग गरेका छन् । भुकम्प प्रभावित क्षेत्रमास्काउट टिमसहित स्वयसेवकका रुपमा एक साता देखि खटिएका खरेलले भुकम्प प्रभावित परिवारलाई सहयोग गरेका हुन् । गुल्मीको चन्द्रकोट गाउपालिका वडा नम्बर १ स्थायी घर भएका  खरेलले जाजरकोट भेरी नगरपालिका खलङा निवासी रमाकलीकामिलाइ ५ हजार ५ […]

देश, समाज, स्वास्थ्य/जीवनशैली, हत्या
२४ कार्तिक २०८०, शुक्रबार ०८:३३
22 views 0 secs 0

मुगुमा सामूहिक हत्या गर्ने लाई आज सार्वजनिक गरिँदै

२४ कार्तिक , काठमाण्डौ । मुगुमा सामूहिक हत्या भएको १३ दिनपछि प्रहरीले त्यसमा संलग्नलाई बिहीबार पक्राउ गरेको थियो। पक्राउ पर्नेमा मुगुको छायानाथ रारानगरपालिका घर भई कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले घटनामा पक्राउ परेका व्यक्तिलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएकोजानकारी दिए।उनी […]

देश, समाज, स्वास्थ्य/जीवनशैली
२२ कार्तिक २०८०, बुधबार ११:५२
7 views 1 sec 0

कठै, यक्लो बनायो भूकम्पले प्रेमकलीलाई

२२ कार्तिक, काठमाडौँ। भूकम्पको विनासले उजाड बनेकी प्रेमकली आइतबार जाजरकोटको नलगाड नगरपालिका-१ स्थित भेरी नदीको किनारमा भेला भएका थीए। सुक्रबार राति ११बजेर ४७ मिनेटमा गयको भूकम्पले ज्यान गुमाएकाहरुलाई बिदाई गर्न यो सभा भेला भएको थियो। दाहसंस्कारका लागि ल्याइएका ५५ वर्षीय हिरे कमिको परिवार पनि रहेको थियो। दुर्भाग्यवश ,हिरे कामी, उनकी श्रीमती र १२ र १४ […]

देश, विश्व, स्वास्थ्य/जीवनशैली
२२ कार्तिक २०८०, बुधबार १०:४२
5 views 0 secs 0

राहत लिएका चिनियाँ सेनाका दुइ जहाज पोखरामा

२२ कार्तिक, काठमाडौँ। भूकम्पपीडितलाई राहत लिएर चिनियाँ जनमुक्ति सेनाका दुई जहाज पोखरा विमानस्थल ओर्लिएका छन् । जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि १ लाख ७९ हजार किलो राहत सामग्री बोकेर वाई-२० जहाज पोखरा आइपुगेका हुन् । चीनको छेङ्दुबाट आएका ती जहाज बिहान ९:३० र ९:४० मा अवतरण गरेका हुन् । ती जहाजका सामग्री पोखरामा झारेपछि नेपाली सेनाको स्काइ […]

समाज, स्वास्थ्य/जीवनशैली
२१ कार्तिक २०८०, मंगलवार १९:४४
15 views 0 secs 0

कम्मरमा लाउने पेटीमा झुण्डिएको मृत शव फेला

२१ कार्तिक काठमाण्डौं। मकवानपुरको हेटौंडा उपमहानगर–११ को पुन्य क्षेत्र वनदेवी मन्दिर नजिकै जंगलमा मंगलवार एकजना पुरुष मृत फेला परे। रुखकोफेदीमा कम्मरमा लाउने पेटीमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उक्त मृतक ईलाका प्रहरी कार्यालय खानिखोला धादिङ दरबन्दी भई हाल बागमती प्रदेश भौतिक योजना तथा पुर्बधार मन्त्रि युवराजदुलालको पिसिओ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको […]

समाज, स्वास्थ्य/जीवनशैली
२१ कार्तिक २०८०, मंगलवार १७:०१
12 views 0 secs 0

भारतबाट घुम्न आएकी युवतीको तिनाउ ड्याममा डुबेर मृत्यु

२१ कार्तिक । भारतबाट नेपाल घुम्न आएकी एक युवतीको तिनाउ ड्याममा डुबेर मृत्यु भएको छ । भारत उत्तर प्रदेश महगरकाजिपपुरकी२० वर्षीया शाहिस्ता प्रविणको आज मध्यान्ह १ः३० बजेको समयमा ड्याममा डुबेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

समाज, स्वास्थ्य/जीवनशैली
२० कार्तिक २०८०, सोमबार १३:४८
26 views 0 secs 0

विद्यालयका प्रधानाध्यापक मृत भेटिए :सिराहा

२० कार्तिक, काठमाडौं। सिराहाको गोलबजार नगरपालिका वडा नम्बर ३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह मृत भेटिएका छन्। प्रअ साह विद्यालयभित्रै मृत भेटिएका हुन्। विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा आइतबार साह मृत भेटिएको प्रहरीले जनाएको छ। मिर्चैया नगरपालिका वडा नम्बर ६ घर भएका साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उनी नभेटिएपछि खोजी गरिएको थियो।  

देश, समाज, स्वास्थ्य/जीवनशैली
१८ कार्तिक २०८०, शनिबार ०९:३१
14 views 0 secs 0

प्रधानमन्त्रीले आफू गएको हेलिकप्टर उद्धारमा छोडे

१८ कात्तिक, काठमाडौं । भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट र  रुकुम (पश्चिम) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानबाटफर्कने भएका छन् । आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नियमित उडानबाट प्रधानमन्त्री फर्कन लागेका हुन् । ‘प्रधानमन्त्रीअहिले साढे दुई बजेको नियमित उडानबाट काठमाडौं फर्कंदै हुनुहुन्छ, हेलिकप्टर चाहिँ घाइतेहरुको उद्धार गर्न छोडिएको हो’, प्रेससंयोजक सचिव […]

शिक्षा, समाज, स्वास्थ्य/जीवनशैली
१८ कार्तिक २०८०, शनिबार ०६:५१
15 views 0 secs 0

पुतली बाजेको निधन

१८ कार्तिक, काठमाडौँ। पुतली बाजे नामले चर्चित बेलायती नागरिक (नेपालका सम्मानार्थ नागरिक) कोलिन फिलिप स्मिथको निधन भएको छ। उनी लामो समय पिसाव सम्बन्धि रोगले थलिएका थिए। केही दिन शवलाई अस्पतालमै राखेर सोमवार अन्त्येष्टि गर्ने तयारी छ । उनले २०७६ मङ्सिरमा नेपालको सम्मानार्थ नागरिकता पाएका थिए । युवा उमेरदेखि नेपालमै बसेर पुतलीको अध्ययन अनुसन्धानमा खटिएका स्मिथ […]