गेरुपानीमा बस दुर्घटना हुँदा १ को मृत्यु, ३० घाइते…
डोटीको शिखर नगरपालिका–१,गेरुपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि हिँडेको ना ७ ख ६१८१ नम्बरको बस शनिवार बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार, दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन । घटनामा करिब ३० जना घाइते भएको अनुमान प्रहरीले गरेको छ […]