समाज
२२ कार्तिक २०७६, शुक्रबार १३:२५
561 views 0 secs 0

मलेसियामा एक नेपालीको मृत्यु…

सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा ज्यान गएको छ ।  मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर ज्यान गएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।अचानक बेहोस भएर गएको भनिए पनि कुन कारणले कसरी ज्यान गयो भन्नेबारे यकिन […]

देश, समाज
२२ कार्तिक २०७६, शुक्रबार ११:०९
552 views 0 secs 0

छिन्ताङ घटनाका १६ शहीद परिवारलाई रु पाँच लाख दिइने…

प्रदेश नं १ सरकारले छिन्ताङ घटनाका १६ शहीद परिवारलाई प्रतिपरिवारलाई रु पाँच लाख प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले २०३६ सालमा भएको हत्याकाण्डमा मारिएका परिवारलाई राहतस्वरुप सो रकम प्रदान गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सुवेदीले जानकारी दिनुभयो । यसैगरी, बैठकले झापा, मोरङ, पाँचथर, धनकुुटा, ओखलढुङ्गा र उदयपुरमा प्रदेश लेखा नियन्त्रण कार्यालयअन्तर्गत […]

समाज
२२ कार्तिक २०७६, शुक्रबार १०:५४
560 views 0 secs 0

विप्लव समूहका भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज पक्राउ…

प्रतिबन्धित विप्लव समूहका भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज टेकबहादुर केसी पक्राउ परेका छन् । केसीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति निकोसेराबाट नियन्त्रणमा लिएको हो । भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले केसी पक्राउ परेको पुष्टि गर्दै उनको साथबाट चन्दा उठाएको रसिद, मोबाइल फोनलगायत सामग्री बरामद भएको जानकारी दिए । केसीलाई अहिले जिल्ला प्रहरी कार्यालय, भक्तपुरमा राखिएको छ […]

समाज
२१ कार्तिक २०७६, बिहीबार १९:०५
545 views 0 secs 0

चोभारबाट एउटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित तीन जनालाई पक्राउ…

काठमाडौंको चोभारबाट एउटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले उनीहरुलाई पक्राउ गरेको पुष्टि गरे । ‘बा १७ च ८३६४ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा हतियारसहित उनीहरुलाई पक्राउ गरिएको हो […]

समाज
२१ कार्तिक २०७६, बिहीबार १४:१३
959 views 0 secs 0

बुबाको हत्या गर्ने आरोपी थुनामा…

सप्तरीको महादेवा गाउँपालिका–१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि थुनामा राखिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो । नइममाथि उनका बुबा ६२ वर्षीय मो। गफुर पमरियाको हत्या गरेको आरोप छ । हत्याका अर्का आरोपी गफुरकी श्रीमती ५० वर्षीया […]

देश, समाज
२१ कार्तिक २०७६, बिहीबार ११:५५
644 views 0 secs 0

मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट …

मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भएको छ ।  जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको पुष्टि गरे ।  ‘निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा विस्फोट भएको हो, थप विवरण आउन बाँकी छ’ डिएसपी केसीले बताए ।  आज कास्कीमा उपनिर्वाचनका लागि कार्यतालिका रहेको छ । कास्की क्षेत्र नम्बर […]

समाज
२१ कार्तिक २०७६, बिहीबार ११:२१
1063 views 0 secs 0

नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु…

नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक पौडेलका अनुसार बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका थिए। तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ। मृतकको सनाखत हुन नसकेको उनले बताए।

राजनीति, समाज
२१ कार्तिक २०७६, बिहीबार १०:५५
964 views 0 secs 0

नक्कली कागजात तयार गरी रु चार करोड ६० लाख ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ

नक्कली कागजात तयार गरी रु चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी इटहरीका एभरेष्ट कन्सल्टेन्सीका इञ्जिनियर भेषराज खत्री, मोरङ बेलबारी–३ का इञ्जिनीयर कर्ण चामलिङ, मकवानपुर हेटौँडा–४ घर भई […]

समाज
२० कार्तिक २०७६, बुधबार १७:२५
698 views 0 secs 0

बञ्चरो प्रहारबाट महिलाको मृत्यु…

सिरहाको कर्जन्हा नगरपालिका–२ की २६ वर्षीया कविता पासवानको बञ्चरो प्रहारबाट मृत्यु भएको छ । घरायसी विवादका कारण आफ्नै श्रीमान रामबाबु पासवानले बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी कविताको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बञ्चरो प्रहार गर्ने रामबाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेका रामबाबुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ […]

राजनीति, समाज
२० कार्तिक २०७६, बुधबार १७:०७
619 views 0 secs 0

सर्वोच्च अदालतका एक जना नायव सुब्बालाई पक्राउ…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतका एक जना नायव सुब्बालाई पक्राउ गरेको छ । अदालतमा हुने ‘मुद्दाको सेटिङ’को घटनाबारे अनुसन्धानका क्रममा अदालतको अभिलेखालय शाखामा कार्यरत नासु सुधिर खड्कालाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो । अख्तियार स्रोतका अनुसार नासु खड्काले सर्वोच्च अदालतकै एकजना न्यायाधीशको नाम लिएर मुद्दा मिलाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग डिल गर्ने गरेका थिए […]