993 views 0 secs 0 comments

नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु…

In समाज
२१ कार्तिक २०७६, बिहीबार ११:२१

नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक पौडेलका अनुसार बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५ वर्षीय एक पुरुषले नदीमा हामफालेका थिए।
तत्काल उद्धार गरिएको उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ। मृतकको सनाखत हुन नसकेको उनले बताए।