समाज
१९ मंसिर २०७६, बिहीबार ११:२५
824 views 0 secs 0

डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु…

डोटी जिल्लाको जोरायल गाउँपालिका–२ मा से १ ज २०३९ नम्बरको महेन्द्रा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जिप बुधबार राति अनियन्त्रित भई दुर्घटना हुँदा जोरायल ४ का अन्दाजि २१ वर्षीय आश्रम थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय, जोरायलले जनाएको छ । मगर जिपका चालक हुन् […]

समाज
१८ मंसिर २०७६, बुधबार १७:३१
458 views 0 secs 0

उपत्यकालाई आधार क्षेत्र बनाएर चोरीमा संलग्न चार जनालाई पक्राउ…

प्रहरीले उपत्यकालाई आधार क्षेत्र बनाएर चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । समूह बनाएर चोरी गर्दै आएको उक्त समूहलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको हो ।  वृत्तका प्रमुख उमेश लम्सालका अनुसार चोरिएको सामानसहित चोरी गर्ने चारजनाको समूहलाई बुधबार उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।  उनीहरुको साथबाट ५७ हजार ५०० रुपैयाँ नगद समेद […]

समाज
१८ मंसिर २०७६, बुधबार १३:३३
467 views 0 secs 0

मालपोत कार्यालय भक्तपुरका दुई जना कर्मचारी घुससहित रंगेहात पक्राउ…

भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका दुई जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतम ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले सेवाग्राहीको मोही लगत कट्टी गर्नका लागि मिश्रले घुस रकम माग गरेका थिए । उनी करारमा कार्यरत गौतमलाई उक्त रकम […]

समाज
१८ मंसिर २०७६, बुधबार ११:०४
781 views 0 secs 0

बर्दिवासमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाईते…

बर्दिवास नगरपालिकाअन्तर्गत महोत्तरीको लक्ष्मिनीयामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । मृत्यु हुनेमा धनुषाधाम घर भएकी वर्ष ५५ की सकुन्तलादेवी महतो र भारत जयनगर घर भएकी वर्ष ५० की तनिया देवी महतो रहेका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागी धरान रिफर […]

समाज
१८ मंसिर २०७६, बुधबार ०९:३९
581 views 0 secs 0

खोपका कारण बालकको ज्यान गएको परिवारको दाबी…

जिल्लाको जोरायल गाउँपालिका–१, घण्टेश्वर खारका एक बालकको मृत्यु खोपका कारण भएको परिवारले दाबी गरेका छन् । तर, खोप लगाएको स्वास्थ्यचौकीले भने त्यसको खण्डन गरेको छ । मंगलबार दिउँसो डीपीटी पेण्टा, एफआईपिभी खोप र पोलियो थोपा खुवाइएका पुष्कर मल्लको खोपकै कारण ज्यान गएको उनको हजुरबुबा टेकबहादुर मल्लले दाबी गरे । उनका अनुसार स्वस्थ अवस्थामा खोप लगाइएको […]

देश, समाज
१७ मंसिर २०७६, मंगलवार १७:५५
600 views 0 secs 0

सामाजिक सञ्जालमा अमेरिकाबाट सस्तोमा सामान पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ…

सामाजिक सञ्जालमा अमेरिकाबाट सस्तोमा सामान पठाइदिने भन्दै आएका विज्ञापनप्रति कतै तपाई आकर्षित भइरहनु भएको त छैन ? यदि त्यस्ता विज्ञापनप्रति आकर्षित भइरहनुभएको छ भने सावधान ! तपाईं ठगिन सक्नु हुन्छ ! प्रहरीले अनलाइनमार्फत ठगीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार सामाजिक सञ्जाल ‘ह्वाट्सएप’ मा अमेरिकाबाट आइफोन, ल्यापटप, क्यामरा, घडी, शृङ्गार […]

समाज
१७ मंसिर २०७६, मंगलवार १७:४४
698 views 0 secs 0

नवलपरासीको देवचुलीको सिजी धाम नजिकैको पसलमा आगलागी…

पूर्वी नवलपरासीको देवचुलीको सिजी धाम नजिकैको पसलमा आगलागी भएको छ । आगलागीबाट दुईओटा पसल पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो सिजी नजिकै रहेको देवचुली २ का तुलसी जैसीको मोटरसाइकल ग्यारेज र सोही ग्यारेजसँगै सटिएको तुलसी चौधरीको किराना पसलमा अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय रहजरले जनाएको छ । आगलागीबाट दुवै पसल जलेर […]

समाज
१७ मंसिर २०७६, मंगलवार १७:३२
673 views 0 secs 0

मोरङमा टिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु…

मोरङमा टिपरको ठक्करबाट मंगलबार एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका वडा नं.  ५ डुम्राहाकी ४ वर्षीया बालिका राधिका कुमारी मण्डल रहेकी छन् । डुम्राहाको भित्री सडकमा हिँडिरहेकी बालिका मण्डललाई ना ८ ख ७०५३ नं. को टिपरले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ। बालिकालाई ठक्करदिने टिपरका […]

समाज
१७ मंसिर २०७६, मंगलवार १२:४४
766 views 0 secs 0

गुल्मीबाट हिडेकाे जिप दुर्घटनामा १४ जनाको मृत्यु, ३ जना गम्भीर घाइते…

गुल्मीको तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदै एक स्थानका १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।  गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चे भन्ने स्थानमा दुर्घटनामा परेको हो ।  जिप सडकबाट ३ […]

समाज
१७ मंसिर २०७६, मंगलवार १०:३७
508 views 0 secs 0

सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ…

सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी तीन वर्षपछि पक्राउ परेका छन् ।पक्राउ पर्नेमा  तनहुँ, म्याग्दे गाउँपालिका–३ बस्ने ३४ वर्षीय थमन भुजेल  छन् । विसं २०७३ कात्तिक १७ गते पृथ्वीराजमार्गस्थित म्याग्दे–३ मा भएको सवारी दुर्घटनाको घटनामा तनहुँ जिल्ला अदालतबाट विसं २०७४ मङ्सिर १२ गतेको फैसलाबाट दोषी ठहर भएका भुजेललाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]