समाज
२२ मंसिर २०७६, आईतवार ११:१८
613 views 0 secs 0

पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ…

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ […]

समाज
२२ मंसिर २०७६, आईतवार १०:४८
566 views 0 secs 0

लमजुङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु…

लमजुङको पाउदीमा आइतबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा एक महिला रहेको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ । लमजुङकै बेसीसहरबाट गोरखातर्फ जाँदै गरेको बस सडकबाट करिब सय मिटर तल खोलामा खसेको हो । दुर्घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरीको टोली उद्धारका […]

समाज
२२ मंसिर २०७६, आईतवार ०९:३०
592 views 0 secs 0

सुनसरीको इटहरी चोकस्थित सूर्य कम्प्लेक्समा आगलागी…

सुनसरीको इटहरी चोकस्थित सूर्य कम्प्लेक्समा आगलागी भएको छ । शनिबार राति करिब १२ बजेबाट सुरु भएको आगलागी आइतबार बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पाँच तले सूर्य कम्प्लेक्सको पाँचौ तलामा रहेको विग बार रेष्टुरेन्टबाट सुरु भएको आगो अन्य पसलमा पनि फैलिएको थियो ।यद्यपि रेष्टुरेण्ट सञ्चालक किरण बुढाथोकीले भने […]

समाज
२१ मंसिर २०७६, शनिबार २१:०९
614 views 0 secs 0

बत्तीसपुतलीमा आगलागी हुँदा मुस्कान मिटसप जलेर नष्ट …

काठमाडौंकाे बत्तीसपुतलीमा शुक्रबार राती आगलागी हुँदा मुस्कान मिटसप जलेर नष्ट भएको छ । काठमाडौं नगरपालिका- ९ मा बस्ने कुमार श्रेष्ठको मासु पसलमा विद्युत सर्ट भई आगलागी हुँदा करिब २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको शान्ति श्रेष्ठले जनाएको छ। आगलगीबाट पसलभित्र रहेका पैशा, मासु, भाँडावर्तनलगायत सबै समान जलेर नष्ट भएको श्रेष्ठले जनाएको छ । स्थानीय […]

समाज
२१ मंसिर २०७६, शनिबार १५:२१
600 views 0 secs 0

विप्लव समूहका दुई विद्यार्थी नेतालाई पक्राउ…

नेत्रविक्रम चन्द्र (विप्लव) समूह निकट दुई विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार राति पक्राउ गरेको छ ।  यही मङ्सिर १८ गते लेकम गाउँपालिका–१ को वडा कार्यालयको साइनबोर्ड मेटाएर विप्लव समूहको नाम लेख्नमा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेका उनीहरुलाई शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा लेकम–१ सर्मौलीका २० वर्षीय जीवनबहादुर विष्ट […]

समाज
२१ मंसिर २०७६, शनिबार १४:५७
579 views 0 secs 0

काभ्रेपलाञ्चोकमा बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु…

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपाकिला–११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ । कांकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । मृत्यु हुनेमा झापाको […]

समाज
२१ मंसिर २०७६, शनिबार १४:३४
555 views 0 secs 0

रौतहटमा महिलालाई जवरजस्ती बलात्कार गरेको आरोपमा एक डाक्टर पक्राउ…

रौतहटमा महिलालाई जवरजस्ती बलात्कार गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेका छन्। जिल्लाको यमुनामाई गाउँपालीकाको सरुअठा हेल्थ पोस्टका इन्चार्य ४५ बर्षिय सुधिर कुमार सिंहलाई बलात्कार आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको हो।   गत मंसिर १८ गते चितवनबाट रौतहटको सदरमुकाम घुमफिर गर्न आएकी एक ३० बर्षिया महिला घर फर्किनको लागी गौर बसपार्कमा बसको […]

समाज
२१ मंसिर २०७६, शनिबार १३:४८
835 views 0 secs 0

पिकनिक जानेक्रममा बस दुर्घटनामा परी १३ जना घाइते…

राजमार्गअन्तर्गत विर्तामोड सडकखण्डको रेखापुल नजिकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन्। झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो। दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए।

समाज
२१ मंसिर २०७६, शनिबार १०:५८
521 views 0 secs 0

रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु…

रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।  घोराही उपमहानगरपालिका वडा नं। ८ निवासी १९ बर्षीय रेशम वलीको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।मोटरसाईलकलको पछाडि सवार घोराही १० का १८ बर्षीय अमृत चौधरी घाइते भएका छन् ।  घाइते चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रारम्भीक उपचर पछि थप […]

समाज
२० मंसिर २०७६, शुक्रबार १८:३६
857 views 0 secs 0

रुपन्देहीकोमा खुर्पा प्रहार गरेर आमा बुवाको हत्या, दाइ घाईते…

रुपन्देहीको  ओमसतियामा एक मानिसक रोगको औषधि खाइरहेका युवाले  शुक्रबार दिउसो खुर्पा प्रहार गरेर आमा बुवाको हत्या गरेका छन् । साथै ती युवकले दाइलाई घाईते बनाएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ओमसतिया गाउँपालिका वडा नम्बर ४ सानो प्रतावपुरका २८ बर्षीय गोरख बहादुर यादवले  बुवा आमाको हत्या गरेका हुन् । घरमै बसिरहेका ७२ वर्षीय बुवा […]