समाज
७ पुष २०७६, सोमबार १७:३२
576 views 0 secs 0

लागूऔषधसहित पाल्पाबाट एक व्यक्ति पक्राउ…

लागूऔषधसहित पाल्पाबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका– १० का १९ वर्षीय विवश मल्ल रहेका छन् । हाइस गाडी हुँदै बुटवलबाट पोखरातर्फ गइरहेका उनलाई दोभान प्रहरीचौकी पाल्पाले तिनाउ गाउँपालिका– ३, दोभानबाट लागू औषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । प्रहरीले गत मंसिर अन्तिम […]

समाज
७ पुष २०७६, सोमबार १५:५३
778 views 0 secs 0

मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका बैंकका सुरक्षा गार्डको उपचारको क्रममा मृत्यु…

कैलालीको मोहन्याल गाउँपालिकाको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका बैंकका सुरक्षा गार्डको उपचारको क्रममा मृत्यु भएको छ । गत पुस ५ गते गौरीगंगा नगरपालिका –३ झिलस्थित पूर्वपश्चिम राजमार्गमा मोहन्याल गाउँपालिकाको से १ ब ६९१ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेका राष्ट्रिय बाणिज्य बैंक शाखा चौमलाका गार्ड प्रेमराज ओझा लाई ठक्कर दिएको थियो । कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब […]

समाज
७ पुष २०७६, सोमबार १४:२२
718 views 0 secs 0

बाराको सिम्रौनगढमा आगलागी, एक घरमा क्षति…

बाराको सिम्रौनगढ नगरपालिका-११ लक्ष्मिनिया टोलमा आगलागी भएको छ । चिसोबाट बच्न बालेको घुरबाट सल्केको आगोले स्थानीय शम्भु भगत मालीको घरगोठ जल्दा करिब ६ लाख मुल्य बराबरको क्षति भएको बारा प्रहरीले जनाएको छ । आइतबार राति मालीको खपडाको छाना भएको घर र गोठमा आगलागी हुँदा लत्ताकपडा, अन्नपात, मोटरसाइकल लगायतका सामान जलेको पीडितले बताएका छन् । प्रहरीका […]

समाज
७ पुष २०७६, सोमबार १४:१५
565 views 1 sec 0

गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ…

गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोटेश्वर बस्ने नवलपुर देउचुली नगरपालिका-१३ घर भएका ४४ वर्षीय दुर्गा भन्ने देवान राई र काठमाडौं गोठाटार बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-५ घर भएका ४२ वर्षीय बिष्णु बहादुर धिताल रहेका छन् । राईलाई शुक्रवार साँझ र धिताललाई शनिबार दिउँसो पक्राउ परेका हुन् । काठमाडौ […]

देश, समाज
७ पुष २०७६, सोमबार १२:४२
631 views 0 secs 0

४ किलो २४५ ग्राम यार्सागुम्बासहित ३ जना पक्राउ…

प्रहरीले ४ किलो २४५ ग्राम यार्सागुम्बा बरामद गरेको छ । युके ०४ टीबी १९६७ नम्बरको भारतीय गाडीमा फल्स बटम बनाइ लुकाएर ल्याउँदै गर्दा महानगरीय प्रहरी वृत्त थानकोटले तीन जनालाई पनि पक्राउ गरेको हो ।बृत्तका प्रमुख घनश्याम श्रेष्ठले पक्राउ पर्नेमा २ जना भारतीय नागरिक र एक जना नेपाली रहेका रहेको बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]

समाज
७ पुष २०७६, सोमबार ११:३९
451 views 0 secs 0

काठमाडौँको सुकेधारामा बसको ठक्करबाट एक युवतीको मृत्यु…

सोमबार बिहान काठमाडौँको सुकेधारामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बिहान करिब पौने ६ बजे बा४ख ५९२० नम्बरको बसले पैदल हिँडिरहेकी २२ वर्षीय सृष्टि पन्तलाई ठक्कर दिएको थियो । गोरखा घर भइ धुम्बाराही बस्दै आएकी पन्तलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको महानगरीय ट्राफिक प्रहरी […]

समाज
६ पुष २०७६, आईतवार २०:०७
612 views 0 secs 0

पर्वतमा ट्याक्टरको ब्रेक फेल हुँदा २ जनाको मृत्यु..

पर्वतमा ट्याक्टरको ब्रेक फेल हुँदा २ जनाको मृत्यु भएको छ । बिजुलीको पोल बोकेर ठाना जाँदै गरेको ट्याक्टर मोदी गाउँपालिका ६ ठानामा पल्टिएको थियो । ट्याक्टरमा सवार ५ मध्ये पर्वत जिल्ला मोदी गाउँपालिका २ गौंडा निवासी १८ वर्षीय सहचालक दीपेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरका चालक बागलुङका ३७ वर्षिय प्रकाश नेपालीको […]

समाज
६ पुष २०७६, आईतवार १९:५१
461 views 0 secs 0

प्रहरी विप्लव नेतृत्वको समूह निकट युवा संगठनका उपत्यका संयोजकलाई पक्राउ…

प्रहरी विप्लव नेतृत्वको समूह निकट युवा संगठनका उपत्यका संयोजकलाई पक्राउ गरेको छ । सो संगठनका संयोजक सुजन भनिने राजु घिमिरे ललितपुरको कुमारीपाटीबाट मंसिर३० गते बेलुका पक्राउ परेका हुन् । घिमिरेको साथबाट ६ थान मोबाइल र विप्लव समूहसँग सम्बन्धित विभिन्न दस्तावेजहरु बरामद गरिएको प्रहरीले जनाएको छ । घिमिरले काठमाडौं उपत्यकामा विभिन्न उद्योगपतिहरुसँग धम्क्याएर चन्दा माग्ने र […]

समाज
६ पुष २०७६, आईतवार १९:१५
771 views 0 secs 0

पानीमा डुबेर दुई बालकको मृत्यु…

दाङमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार दाडको घोराही उपमहानगरपालिका १ अठ्ठाइसेको किचेनीदहमा डुबेर २ बालकको मृत्यु भएको हो । स्थानीय भुपेन्द्र घर्तीका साढे २ वर्षीय छोरा युवराज घर्ती र बुद्धिराम घर्तीको ४ वर्षीय छोरा समिर घर्तीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खेल्ने क्रममा बालकहरु […]

समाज
६ पुष २०७६, आईतवार १२:२६
504 views 0 secs 0

आइचर दुर्घटनामा परी दुईजनाको मृत्यु …

नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले […]