करणीको आरोपमा पुनस्थापना केन्द्रका सुरक्षा गार्डलाई पक्राउ…
प्रहरीले करणी उद्योगको आरोपमा काठमाडौंको एक पुनस्थापना केन्द्रका सुरक्षा गार्डलाई पक्राउ गरेको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ६ मा रहेको हाम्रो फेलोसिप पुनर्स्थापना केन्द्रका सुरक्षा गार्ड २५ वर्षका विशाल भन्ने रमेशप्रसाद वाग्ले पक्राउ परेका हुन् । पुनर्सथापना केन्द्रका उउपचारका लागि आएकी युवतीलाई एकान्तमा बोलाई सम्झाउने बाहनामा अश्लिल हर्क गर्ने, संवेदनशील अंग समाई पीडित बनाउने गरेको […]