समाज
३० भाद्र २०७७, मंगलवार १२:३९
1316 views 1 sec 0

कोरोना महामारी बढ्न सक्ने भन्दै धुर्कोट गाउँपालिका ५ ले गर्यो यस्ता निर्णयहरु…

गुल्मी , सुरज पान्डे- कोरोना महामारि दिन प्रतिदिन सङ्क्रमितको सङ्ख्या बढै गएपछि सो रोकथामको लागि धुर्कोट गाउपालिका वडा न ०५ बस्तुको बिपत व्यवस्थापन समिति अध्यक्ष ढुण्डिराज भण्डारिको अध्यक्षतामा बसेको बैठकले निम्न निर्णयहरु गर्यो । १. वडा न ०५ बस्तु भित्रका सम्पुर्ण विध्यालयलाई क्वारेन्टाईनको रुपमा तोक्ने निर्णय गरेको छ । २. भारत लगायत तेस्रो मुलुक बाट […]

समाज
१० भाद्र २०७७, बुधबार ११:५३
1603 views 2 secs 0

गुल्मीमा अहिले सम्मकै खतरा सर्प भेटियो , रातीमा रुखमा जाँदै हाम फाल्दै : हेरौं भिडियो

गुल्मीमा अहिले सम्मकै खतरा सर्प भेटियो, रातीमा रुखमा जाँदै हाम फाल्दै : हेरौ भिडियो ! रातीको समयमा हरीयो रुखमा र हरीयो घाँसमा हिन्ने र थोरै थोरै उड्न पनि सक्ने पुरै हरियो रङको सर्प भेटिए पछि गुल्मी मर्भुङका स्थानिय हरु त्रसीत बनेका छन् । यो सर्प पहाडी ईलाकामा हुने सर्पको सबै भन्दा टोकार र बिषालु भएको […]

समाज
३१ जेष्ठ २०७७, शनिबार ०४:२५
961 views 0 secs 0

वडाध्यक्षले राहत माग्न आएकालाई खुकुरी प्रहार गरे : रोल्पा

रोल्पा – रोल्पामा रहेकाे एक गाउँपालिकाका वडाध्यक्षले राहत माग्न आएकालाई खुकुरी प्रहार गरेका छन् । जिल्लाको रुन्टीगढी गाउँपालिका–९ का वडाध्यक्ष नेपबहादुर थापाले बुधबार साँझ त्यसै वडाका स्थानीय गुरु प्रसाद थापामाथि खुकुरी प्रहार गरेका हुन् ।  लकडाउनका कारण दैनिकी चलाउन गाह्रो भएको भन्दै मजदुर मानसिङ थापासहित त्यहाँ पुगेका आफुहरुले वडा कार्यालयबाट राहत पाउनुपर्ने माग गरेपछि वडाध्यक्षले […]

समाज
१९ जेष्ठ २०७७, सोमबार २०:४६
1032 views 0 secs 0

ओदा फाउन्डेसन कालिकोट अलपत्र नागरिकको भगवान बन्दै…

१९ जेठ कालिकोट, कोरोना भाइरस कोभिड-१९ले संसार भरी महामारी फैलाइ रहेको बेला ओदा फाउन्डेसन कालिकोटले भारत बाट कर्णाली प्रदेशको कालिकोटमा प्रबेश गरेका नागरिक हरुलाइ कालिकोट जिल्लाको मान्म मा खाजा नास्ताको ब्यबस्थापन गरेको छ। कालिकोट जिल्लाको खाडाचक्र न .पा .मा भारत बाट घर फर्किएका मुगु जुम्ला हुम्ला कालिकोट का नागरिकलाई हिजो र अाज गरि अोदा फाउन्डेसन […]

समाज
१६ जेष्ठ २०७७, शुक्रबार १४:०४
777 views 3 secs 0

खबरदार!!! रुकुमको सोती घटनालाई अनावश्यक नउचालाौँ …!!!

जेठ १६, ✍?✍?✍?लालमणि भुसाल “अविलासी” खबरदार!!! रुकुमको सोती घटनालाई अनावश्यक नउचालाौँ …!!! प्रष्टैछ, घटना दुई अञ्चल दुई जिल्ला दुई गाउँ बीचको हो ।र दुई जात दलित र ब्रह्माण्ड-छेत्री बिचको जस्तै पनि हो। तर दलित माथिको सम्भार.., नर सम्भार..दलितमाथी ज्यादती आदि आदिका रङ्ग र अफवाह दिएर जातिय लडाइँ, साम्प्रदायिक झडप, मिलिजुली बसेको समाजमा बिग्रह ल्याउने जस्ता […]

समाज
१८ बैशाख २०७७, बिहीबार २३:४८
1706 views 0 secs 0

रोल्पा त्रिबेणी गा.प. वडा न. ७ मा बम पड्कदा ४ जना बच्चाहरुको ज्यान गयो…

रोल्पा त्रिबेणी गा.प. वडा न. ७ मा बम पड्कदा ४ जना बच्चाहरुको मीर्तु भएको DSP चित्र बहादुर गुरुङले सन्देश नेपाललाई जानकारी दिनु भएकोछ…

समाज
१० बैशाख २०७७, बुधबार २२:३५
1000 views 0 secs 0

राष्ट्रिय संगीतकर्मी संघका महासचिपले राहत बाँडेरै जन्मदिन मनाए…

कमल भुसाल “चञ्चल” काठमाण्डौ ।  राष्ट्रिय संगीतकर्मी संघले बिगत २५ दिन देखि सुरु गरेको राहत बितरण अभियान पनि जारी रह्यो ।आजको राहत बितरण अभियान सस्थाका महासचिव तथा बिपद ब्यबस्थापन समितिका संम्योजक बिक्रम जङ्ग शाहको जन्म दिनको सुभकामना दिदै जन्म दिनप्रति समर्पित गर्दै राहत बितरणलाई जारी राखेर मनाइएको छ। आजको अभियानमा महासचिव सहित उपाध्यक्ष अमृत खाती […]