
गुल्मीमा अहिले सम्मकै खतरा सर्प भेटियो, रातीमा रुखमा जाँदै हाम फाल्दै : हेरौ भिडियो !
रातीको समयमा हरीयो रुखमा र हरीयो घाँसमा हिन्ने र थोरै थोरै उड्न पनि सक्ने पुरै हरियो रङको सर्प भेटिए पछि गुल्मी मर्भुङका स्थानिय हरु त्रसीत बनेका छन् । यो सर्प पहाडी ईलाकामा हुने सर्पको सबै भन्दा टोकार र बिषालु भएको पनि त्यहाँका बुढा पुरानाको भनाई छ ! रुखमा चड्ने र हरीयो रङ भएको कारण देख्न गाह्रो हुनेगर्दा यसबाट धेरै डर भएको उनीहरुको खुलासा छ !!! हेरौ कमल भुसाल चञ्चलले खिचेको त्यही डरलाग्दो हरीयो सर्पको भिडियो …
https://youtu.be/oCeTZFgOlmY