
१९ जेठ कालिकोट,
कोरोना भाइरस कोभिड-१९ले संसार भरी महामारी फैलाइ रहेको बेला ओदा फाउन्डेसन कालिकोटले भारत बाट कर्णाली प्रदेशको कालिकोटमा प्रबेश गरेका नागरिक हरुलाइ कालिकोट जिल्लाको मान्म मा खाजा नास्ताको ब्यबस्थापन गरेको छ। कालिकोट जिल्लाको खाडाचक्र न .पा .मा भारत बाट घर फर्किएका मुगु जुम्ला हुम्ला कालिकोट का नागरिकलाई हिजो र अाज गरि अोदा फाउन्डेसन कालिकोट ले करिव ८५० जनालाई एकजनाका दरले एक वोतल पानी एक पाकेट चिऊरा एक पाकेट दाल्मोट साबुन सेनिटाइजर रुमाल कोल्केट व्रस चक्लेट खानावरारको व्यवस्थापन गरेको छ। भन्ने खबर नेपाल युवा परिषद कालिकोट जिल्ला शाखा अध्यक्ष हिक्मत सिंहले सन्देश नेपाललाई जानकारी दिएका हुन।