समाज
८ जेष्ठ २०७८, शनिबार १६:०८
1602 views 0 secs 0

भोकले कोही मर्न नपरोस् , खानै नपुगे सम्पर्क गर्नुहोस् : प्रकास भुजेल

दोस्रो भेरियन्ट सुरु भएपछि काठमाडौं लगायत देशको धेरै ठाउँ मा भएको लकडाउन को कारण दैनिक मजदूरी गरेर खाने हरुको घरमा बिहान बेलुकी के खाने भन्ने समस्या दिनानुदिन बढ्दै गएको छ । यस्तै समस्या देख्न नसकेर मेलम्ची नगरपालिका १० सिन्धुपाल्चोकका प्रकाश भुजेल लगायत को एक टोली अहिले गरिपको चुलो मा आगो फुक्ने धर्म मा लागेका छन् […]

समाज
६ जेष्ठ २०७८, बिहीबार ०९:५९
950 views 0 secs 0

कटारीको ओडाध्यक्ष लगायतको घरमा किन तोड फोड गरियो कारण यस्तो छ

उदयपुर । उदयपुरको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भिमकुमरी राउतसहित एक वडाध्यक्षको घरमा स्थानीयले तोडफोड गरेका छन् । कटारी नगरपालिका–४ जहडीस्थित सार्वजनीक जग्गामा बनाएको घर नगरपालिकाले भत्काएपछि स्थानीयले बुधबार दिउँसो प्रमुख श्रेष्ठ, उपप्रमुख राउत र वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण दनुवारको घर तोडफोड गरेका हुन् । सयौंको संख्यामा आएका स्थानीयले उपप्रमुख राउत, […]

समाज
१५ बैशाख २०७८, बुधबार १९:२०
3760 views 0 secs 0

स्कुटीमा आउने युवासँग बाटोमै चुम्मा खाएको देखे पछी ढुङ्गाले हानेर श्रीमतीको हत्या…

दाङ जिल्लामा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई टाउकोमा  ढुङ्गाले हानेर हत्या गरेका हुन् । मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल […]

समाज
१३ बैशाख २०७८, सोमबार १८:४०
753 views 0 secs 0

पाँच करोड सकियो, तर कुलोमा कमीला हिन्छन्, पानि आउन सकेन …

भैरवी गाउँपालिका र महावु गाउँपालिका अन्र्तगत (रावतकोट, वडलम्जी, भैरीकालिकाथुम, बाँसी र रानीवन) गाउँका कृषकहरुका २ सय ३५ हेक्टर खेतीयोग्य जमिनलाई सिंचाई सुविधा पु¥याउने २०२२ सालबाट १८ वर्ष लामो समय लगाएर विस्तृत सर्वेक्षण तयार भयो । निकै सुस्त गतिमा काम २०४२ सालबाट सुरु गरियो । क्षेत्रफलको हिसाबले पश्चिमी पहाडी भेककै ठुलो गिताचौर–रावतकोट सिंचाई आयोजनाको काम अहिले […]

समाज
१५ चैत्र २०७७, आईतवार २२:४६
978 views 0 secs 0

बागलुङ, प्युठान,गुल्मिको सीमानामा होलि खेल्ने समुह बिच झडप, काँग्रेसका जिल्ला सदस्य सहित २ को मृत्यु, दर्जन बेपत्ता…

बागलुङको बडिगाड गाउँपालिका बल्देधुरीमा होली खेल्ने दुई समूहबिच ग्याङ फाइटमा परेर दुई जनाको मृत्यु भएको छ । बागलुङ प्युठान र गुल्मीको सिमानामा पर्ने निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा होलीको अवसरमा भएको वनभोज कार्यक्रममा दुई समूहबिचको झडपमा दुई जनाको मृत्यु भएको र दर्जन बढी बेपत्ता भएका हुन । निसिखोला गाउँपालिका ७ का वडाध्यक्ष तेजेन्द्र […]

समाज
३ चैत्र २०७७, मंगलवार १७:५४
1259 views 0 secs 0

पुलिस रिपोर्ट लिन आएकी २१ वर्षकी युवतीलाई डिएसपीले गरे त्यहीँ बलात्कार …

काठमाडौं। आफ्नो कार्यालयमा पुलिस रिपोर्ट लिन आएकी २१ वर्षकी एक युवतीलाई प्रहरी कार्यालयका डिएसपीले कार्यालयनजिकै रहेको क्वाटरमा लगेर बलात्कार गरेको भन्दै उजुरी परेको छ । अहिले स्वेच्छिक अवकास लिइसकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार खिउजुविरुद्ध जबरजस्ती करणीसम्बन्धि कसूरमा किटानी जाहेरी दर्ता भएको हो। खिउजुले गत मंसिर ३० गते युवतीलाई बलात्कार गरेको उजुरीमा दावी गरिएको छ […]

समाज
९ फाल्गुन २०७७, आईतवार १७:२७
995 views 0 secs 0

चालकको लापरवाहीले गोरखामा बस दुर्घटना , सात जना घाइते …

९ फागुन, गोरखा । गोरखाको आँबुखैरेनी सडक खण्डअन्तर्गत बाह्रकिलोमा आइतबार बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । गोरखाबाट नारायणगढका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनीबस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्लाट्राफिक कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला ट्राफिकइन्चार्ज मित्रलाल […]

समाज
१ माघ २०७७, बिहीबार १८:५१
1339 views 0 secs 0

गुल्मीमा जिप दुर्घटना, बेहुलासहित १३ जना घाइते …

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङ्जाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप दुर्घटना भएको हो । जिप कालीगण्डकी २ को खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार जिप सडकबाट […]

समाज
३ आश्विन २०७७, शनिबार १९:४४
1362 views 0 secs 0

संविधान दिवसको अवसरमा छल्दी युवा क्लव धुर्कोटको दिप प्रज्वलन कार्यक्रम सम्पन्न …

अाश्विन ३ सनीबार गुल्मी । गुल्मी धुर्कोट गाउँपालिका वडा न ५ छल्दी युवा क्लवको आयोजनामा संविधान दिवसको अवसरमा कोभिड 19 को महामारिमा दिनरात अग्र पङ्तिमा रहेर काम गरिरहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र समाजसेवीको सम्मानमा दिव प्रज्वलन गरेको छ । अध्यक्ष सुवास पाण्डेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम क्लवका सल्लाहकार सदस्य श्री बोमलाल भण्डारिको विशेष आतिथ्यमा र समाजसेवि […]