939 views 0 secs 0 comments

चालकको लापरवाहीले गोरखामा बस दुर्घटना , सात जना घाइते …

In समाज
९ फाल्गुन २०७७, आईतवार १७:२७

फागुन, गोरखा गोरखाको आँबुखैरेनी सडक खण्डअन्तर्गत बाह्रकिलोमा आइतबार बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्

गोरखाबाट नारायणगढका लागि छुटेको ४१०४ नम्बरको मिनीबस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्लाट्राफिक कार्यालय गोरखाले जनाएको घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको अवस्था सामान्य रहेको जिल्ला ट्राफिकइन्चार्ज मित्रलाल ढकालले बताए

यात्रु कुर्ने क्रममा बसलाई स्टार्टमै राखेर चालक ओर्लेको रहेछ,’ ढकालले भने, ‘त्यही बेला गाडी एक्कासी गुड्न पुग्दा दुर्घटना भएकोरहेछ केही यात्रुहरु भने गाडीबाट ओर्लन सफल भएको उनले बताए चालक प्रहरी नियन्त्रणमा रहेको उनले जानकारी दिए