देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १६:०६
960 views 0 secs 0

बम विष्फोटमा परेपछि यस्तो आयो गगन थापाको प्रतिक्रिया

काठमाडौं– काठमाडौको चपली हाइटमा बम विस्फोट हुँदा घाइते भएका कांग्रेस नेता तथा काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापाले यस्ता घटनाहरुबाट आतंकित तथा विचलित नहुन मतदातालाई आग्रह गरेका छन् । अस्पतालमा सामान्य उपचारपछि अस्पतालबाट बाहिरिने क्रममा घाइते थापाले आफूलाई लक्षित गरेर बम बिस्फोट गराइए पनि आफु बच्न सफल भएको बताए । उनले लोकतन्त्र विरोधी तथा आफ्नो […]

देश, समाज
१८ मंसिर २०७४, सोमबार १५:५६
947 views 0 secs 0

ब्याटल ग्राउन्ड मर्चवार : नेतालाई भोटको चिन्ता, जनतालाई खुर्दलोटन बाँधको पीडा

मर्चवार, रूपन्देही– मर्चवार बेतकुइयाँका ४९ वर्षीय उमेश कुर्मीलाई गत वर्षको  डुबानले धानबाली नष्ट गरेको झल्झली याद अहिले पनि आउँछ । निकै मिहिनेत गरेर  लगाएको धान गत वर्ष भदौमा आएको बाढी सखाफ पारी दियो । मलखाद, ट्याक्टर, तेल आदिकोे जोहो गरेर लगाएको ७ बिघा खेतमा खुर्दलोटन बाँधबाट पसेको पानीले सबै नष्ट गरिदयो । अहिलेको वर्षा के […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १५:४७
732 views 0 secs 0

जोगवनी नाका २१ गते साँझसम्म बन्द

मोरङ, मंसिर १८ –आसन्न चुनावलाई लक्षित गरी जिल्ला सुरक्षा समिति मोरङले सोमबार साँझ ६ बजेदेखि २१ गते साँझ ६ बजेसम्म नेपाल भारत सीमा क्षेत्रको नाका बन्द गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावलाई मध्यनजर राख्दै नाका बन्द गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । चुनावको सुरक्षा व्यवस्थालाई […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १५:४५
647 views 1 sec 0

रवीन्द्र मिश्रले भने : गगन थापालाई आक्रमण गर्ने काँतरहरुमाथि कडा कारबाही होस्

काठमाडौं, मंसिर १८ –चुनावी प्रचारप्रसारमा रहेका पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेसका युवा नेतासहित ११ जनामाथि काठमाडौं बम आक्रमण गरिएको छ । घाइतेमध्ये थापासहित सात जनाको अवस्था सामान्य छ भने चार जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका थापासहितको समूहमाथिको आक्रमणले राजधानीकै सुरक्षा व्यवस्था फितलो भएको भन्दै […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १५:३८
588 views 0 secs 0

चुनावी सामाग्री बुझेर कर्मचारीहरु आ–आफ्ना मतदान केन्द्रतर्फ

पाल्पा, मंसिर १८ । पाल्पामा निर्वाचनमा खटिएका कर्मचारीहरु चुनावका सामग्री बुझेर आ–आफ्ना मतदान केन्द्रतर्फ लागेका छन् । ६४ प्रकारका सामान र मत पत्रसहित उनीहरु तोकिएका स्थानमा लागेका हुन् । जिल्लामा शान्ति सुरक्षाको अवस्था राम्रो भएकाले निर्धक्क भएर निर्वाचन गराउने कर्मचारीहरुले बताएका छन् । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा २ सय २६ मतदान स्थल र १ […]

देश, समाज
१८ मंसिर २०७४, सोमबार १५:३६
642 views 0 secs 0

चिनियाँ प्याज आउने भएपछी भारतीय व्यवसायीले मूल्य घटाए

नेपाली व्यवसायीले सस्तो मूल्यमा चिनियाँ प्याज खरिद गरी लोडिङ सुरु गरेपछि भारतीय व्यवसायीले प्याजको पनि मूल्य घटाउन थालेका छन् । नेपाली व्यवसायीले १ लाख किलो चिनियाँ प्याज खरिद गरी लोडिङ गरिसकेका छन् । साता दिनभित्रै चिनियाँ प्याज काठमाडौंका बजारमा देखिने कालिमाटीस्थित थोक विक्रेता प्रकाश गजुरेलले जानकारी दिए । ‘चीनमा प्याज लोडिङ भएपछि भारतीय बजारबाट कम […]

देश, समाज
१८ मंसिर २०७४, सोमबार १५:२९
647 views 0 secs 0

ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु

१८ मंसिर, धादिङ । धुनिबेँसी नगरपालिका–६ चालिसेमा सोमबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ७४०७ नँम्बरको ट्रिपर पल्टिँदा गल्छी गाउँपालिका–६ बैरनीका २८ वर्षीय सहचालक राजेश विकको मृत्यु भएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए । विकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो । सो […]

विश्व, समाज
१८ मंसिर २०७४, सोमबार १५:२५
717 views 0 secs 0

अल्बानियामा भीषण बाढी, सयौं घर डुबानमा

अल्बानिया, मंसिर १८ । अल्बानियामा भारी बर्षापछि आएको बाढीमा सयौं घर डुबेका छन् । बाढीका कारण कम्तीमा तीन सय घरमा डुबेर क्षतिग्रस्त भएको जनाइएको छ । बाढीका कारण एक जनाको मृत्यु भएको छ । आन्तरिक र बाह्य उडान रद्द गरिएका छन् । उडान रद्द हुँदा १५ सय पर्यटक विमानस्थलमा अलपत्र परेका छन् । बिजुलीका पोल […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १५:२२
751 views 0 secs 0

गगनको चुनावी सभामा बम विस्फोट: १० जना बढी घाइते

काठमाडौं। निर्वाचन नजिकिँदै जाँदा काठमाडौंका विभिन्न स्थानमा बम विस्फोटका घटना बढेका छन् । सोमबार मात्रै काठमाडौंको बुढानिलकण्ठमा बम विस्फोट हुँदा १० घाइते भएका छन् । सोमबार बुढानिलकण्ठ २ स्थित भंगालमा काँग्रेसको चुनावी सभालाई लक्षित गर्दै बम विस्फोट हुँदा कांग्रेस उमेद्वार गगन थापा सहित ९ जना घाइते भएका छन् भने २ को अवस्था गम्भीर रहेको बताइएको […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १५:२१
681 views 0 secs 0

कांग्रेस छिरेका विनोद चौधरीले सार्बजनिक गरे महत्वकांक्षी विकास योजना, गौरवका आयोजना ५ बर्षमै

काठमाडौँ। नेपाली काँग्रेसले हाल निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र पूरा गर्ने योजना सार्बजिनक गरेको छ। काँग्रेसले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक विनोद चौधरीले प्रस्तुत गरेको सामाजिक तथा आर्थिक विकासको मार्गचित्रअनुरुप योजना बनाएको हो। विसं २०४८ मा काँग्रेस सरकारले लिएको उदारीकरण […]