विश्व
८ आश्विन २०७५, सोमबार १२:४८
686 views 0 secs 0

विपक्षी नेता सोलिह विजयी :माल्दिभ्सको राष्ट्रपतिमा

मालदिभ्समा विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति पदको चुनाव जितेका छन् । भारतको समर्थक मानिएका सोहिलले चीनको समर्थन रहेको मानिएका निवर्तमान राष्ट्रपति अब्दुला यामिनलाई पराजित गरेका हुन् । निर्वाचन आयोगका अनुसार सोहिलले ५८.३ प्रतिशत मत पाएका छन् । उनले १३ लाख ३ हजार ८०८ मत पाएका छन् । यामिन ९५ हजार ५२६ भोटले पछि […]

विश्व
७ आश्विन २०७५, आईतवार १३:१५
1117 views 0 secs 0

सीमाक्षेत्रमा पाकिस्तानको दबदबा : भारतीय अधिकारीहरु धमाधम राजीनामा दिन थाले !

नयाँ दिल्ली । भारत र पाकिस्तान विच लामो समयदेखि लडाई चलिरहेको छ । विवादित जम्मु काश्मिरलाई लिएर दुवै देश बिच अस्तित्वको लडाई चलिरहेको छ । दुई देश बिचको स्वार्थको लडाइको चपेटामा त्यस क्षेत्रका जनताहरु पर्ने गरेका छन । भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई आफूहरु प्रहरी सेवामा नरहने गरी राजिनामा दिएका छन् […]

विश्व
५ आश्विन २०७५, शुक्रबार ०८:४२
844 views 0 secs 0

प्रचण्ड को भ्रमणलाई उच्च महत्त्व र सम्मान

चीनिया रास्ट्रपति केही दिन अगाडि नै रसीया भ्रमणमा हुनुहुन्थ्यो। चीनिया कम्युनिस्ट पार्टीका बाकी उच्च नेतृत्वले क प्रचण्ड को भ्रमणलाई उच्च महत्त्व र सम्मान दिएको देखिन्छ। सामाजिक संजालमा सि जिङ फिङ ले भेट् दिएनन भन्दै कोकोहोलो मच्चाउने र अनावश्यक भ्रम फैलाउने काम भैरहेको छ … तर यो अनाबस्यक हल्ला हो भन्दै कुमार हुमागाई ले सन्देश नेपाल […]

विश्व
३ आश्विन २०७५, बुधबार ११:४२
753 views 0 secs 0

उपराष्ट्रपति औपचारिक भ्रमणका लागि बुधबार चीन जाँदै :

उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन जाँदैछन् । छदिने औपचारिक भ्रमणका लागि उनी बुधबार बिहान एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्ने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा यही असोज ४ गतेदेखि शुरु हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जान […]

आर्थिक, विश्व
३१ भाद्र २०७५, आईतवार १५:२२
1094 views 0 secs 0

साउदी अरबका लागि १३ सय रियाल न्यूनतम तलब :

नेपाल सरकारले साउदी अरबका लागि १३ सय रियाल (करिब ३९ हजार रुपैयाँ) निर्धारण गरेको छ । अब साउदी रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानुपरे न्यूनतम तलब एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनुपर्नेछ । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठ्कले कामदारको न्यूनतम तलब तोकेको हो। यसअघि […]

विश्व
२६ भाद्र २०७५, मंगलवार १८:५६
1178 views 0 secs 0

तिर्थयात्रु बोकेको बस भीरबाट खस्दा ४५ जनाको मृत्यु :

हैदराबाद – भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ ।यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खसेको थियो । उक्त बसमा ५० भन्दा बढी यात्रु सवार रहेको पनि प्रहरीले जनाएको छ । मृत्यु भएकामा अधिकांश महिला छन् घाइतेहरुलाई […]

विश्व, स्वास्थ्य/जीवनशैली
२६ भाद्र २०७५, मंगलवार १२:०६
937 views 0 secs 0

१४ वर्ष को उमेरमा अपहरण, ९ महिनासम्म हरेक दिन बलात्कार :

इङल्याण्डको न्यू ह्याम्पशायरकी एक युवतीले हिनौंसम्म एक व्यक्तिको कैदमा बिताएको आफ्नो डरलाग्दो विगतका दिनको कहानी शेयर गरेकी छिन् । घटना ५ वर्ष पुरानो हो जतिबेला उनको उकेर १४ वर्षको थियो । उनी घर फर्किने क्रममा उनलाई एक व्यक्तिले अपहरण गरेर एक कन्टेनरमा बन्द गरे । यहाँ करिब ९ महिनासम्म कुकुरको पट्टा घाँटीमा बाँधेर उनलाई त्यहीँभित्र […]

विश्व
२६ भाद्र २०७५, मंगलवार ११:०३
1019 views 0 secs 0

समुन्द्रमा नुहाउन जादा गुप्ताङ्गमा माछाको पुछ्हर टासियो: भयानक संकट निम्तियो

एजेन्सी। चीनको हेनान प्रान्तमा समुद्रमा नुहाउनु यी व्यक्तिको लागि निकै भयानक सावित भएको छ । यी व्यक्ति यहाँ घुम्न आएका थिए । गर्मीको मौसम देखेर उनी नुहाउनको लागि पानीमा पसे । केही समयमै उनी पीडाले आत्तिँदै र चिच्याउँदै बाहिर निस्किए । पानीमा नुहाउने क्रममा एउटा ठूलो माछाको पुच्छर उनको गुप्तांगमा गएर टाँसिएको थियो । त्यसपछि […]

विश्व
२६ भाद्र २०७५, मंगलवार ०९:५४
1001 views 0 secs 0

सुन को चट्टान भेटियो : अब डलर को खेति

बीबीसी । पश्चिमी अस्ट्रेलियामा लाखौँ डलर मूल्य पर्ने सुन भएका दुईवटा ठूला चट्टान भेटिएको खानी सञ्चालकहरूले बताएका छन्। क्यानेडेली खनिज कम्पनी आरएनसी मिनरल्सका अनुसार ९५ किलो तौल भएको ठूलो चट्टानमा २४ सय आउन्स (६८ किलो) सुन पाइएको छ। सो कम्पनीले काल्गुर्लीस्थित एउटा खानीबाट गत हप्ता एक करोड १० लाख डलर मूल्य पर्ने सुन उत्खनन गरेको […]

विश्व, समाज, सूचना-प्रबिधि
२२ भाद्र २०७५, शुक्रबार ११:३९
1014 views 0 secs 0

विश्वको सबैभन्दा कालो बालक इन्टरनेटमा भाइरल…

काठमाडौं- आज भोली हरेक दिन केही न केही कुराले ईन्टरनेटमा चर्चा पाइरहेको हुन्छ । पछील्लो समय एक जना कालो बर्णको बालकको तस्बिरले तहल्का मच्चाइरहेको छ । अहिले जुन तस्बिर इन्टरनेटमा खुबै भाइरल बनिरहेको छ । निष्पट्ट कालो वर्णको उक्त बालकको तस्वीर इन्टरनेटमा भाइरल हुनुको कारण यसको शरीरको रङ अति नै कालो हुनु नै हो । […]