1124 views 0 secs 0 comments

तिर्थयात्रु बोकेको बस भीरबाट खस्दा ४५ जनाको मृत्यु :

In विश्व
२६ भाद्र २०७५, मंगलवार १८:५६

हैदराबाद – भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ ।यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खसेको थियो । उक्त बसमा ५० भन्दा बढी यात्रु सवार रहेको पनि प्रहरीले जनाएको छ । मृत्यु भएकामा अधिकांश महिला छन् घाइतेहरुलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ ।

उक्त बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तिर्थयात्रु लिएर फर्कदै थियो ।तपाईले हिड्दै गर्दा सडकमा ठुलो ठुलो स्वरमा झगडा गरेको सुन्नु भएको नै होला । क्यानडाको प्रोविन्स, अल्बर्टा प्रान्तमा बजारमा किनमेल गर्दा, सडकमा हिड्दा वा सार्वजनिक स्थानमा हिड्दा ठुलो ठुलो स्वरमा कराउन, चिच्याउन प्रतिबन्ध रहेको छ । यदी कुनैपनि व्यक्तिले यस्तो गरेमा ५ हजार डलर जरिवाना तिर्नुपर्ने हुन्छ ।