विश्व
३१ श्रावण २०७६, शुक्रबार १६:५०
612 views 0 secs 0

पाइलटले जोगाए २२३ यात्रुको ज्यान…

रूसको मस्कोनजिकै बिहीबार एक चालकले मकैबारीमा जहाज अवतरण गराएका छन्। मस्कोको जुकोभ्स्की विमानस्थल क्राइमियाको सिम्फेरोपोल जानका लागि उडेको जहाजमा टेक अफ गरेको केहीबेरमै चराको एक बगाल ठोकिएको थियो। चरा ठोक्किएर जहाजका दुबै इन्जिनमा समस्या आएको थियो। प्लेन उड्नेबित्तिकै धेरै हल्लिन थालेको एक यात्रुले बताए। जहाजभित्रका बत्तिहरू निभेपछि यात्रुहरू आत्तिन थालेका थिए। तर चालकले निकै संयमताका […]

देश, विश्व
२९ श्रावण २०७६, बुधबार १७:५१
709 views 0 secs 0

यूएईमा भएको बस दुर्घटनामा ६ नेपालीसहित २१ जना घाइते…

यूएईमा भएको बस दुर्घटनामा ६ नेपालीसहित २१ जना घाइते भएका छन् । गएको बिहीबार बिहान मुहास्ना भन्ने ठाउँमा बस दुर्घटना हुँदा ६ नेपालीसहित आठ बंगलादेशी, ४ पाकिस्तानी र भारतीय, केन्याली र गाम्बियन नागरिक घाइते भएका हुन् । दुई फरक फरक कम्पनीमा काम गर्ने घाइतेहरुको परिचय भने खुलेको छैन । घाइतेमध्ये १९ जनालाई सामान्य चोटपटक मात्र […]

विश्व, समाज
२९ श्रावण २०७६, बुधबार १४:२९
996 views 0 secs 0

बन्दूकलाई खेलाची गर्दा आफ्नै हातबाट श्रीमानको निधन…

प्रविधिको बारेमा पूर्ण जानकारी नभई चलाउन खोज्नु कहिलेकाही कति भारी पर्छ भन्ने उदाहरण अमेरिकामा नेपालीभाषीको परिवारमा परेको छ । बन्दूकका कारण अमेरिकाको ओहायोमा एक नेपाली भाषीको दुखद निधन हुन पुगेको छ । बन्दूकलाई चिन्न नसक्दा तथा खेलाची गर्दा शनिवार ओयाहोमा नेपालीभाषी भुटानी परिवारमा अकल्पनीय दुखद घटना हुन पुग्यो । एक महिलाले बन्दूक सक्कलि हो कि […]

देश, विश्व
२८ श्रावण २०७६, मंगलवार १८:३४
781 views 0 secs 0

जापानले लैजाने कामदारका लागि भाषा र सीप परीक्षणको मिति टुङ्गो लाग्यो…

अहिले नेपालीहरुको प्रमुख आर्कषणका रुपमा रहेको जापानमा अब अध्यनका लागि मात्रै नभई कामका लागि पनि नेपालीहरुले जान पाउँने भएका छन् । जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिक १९ र २० गते सीप परिक्षण गरिने भएको […]

विश्व
२८ श्रावण २०७६, मंगलवार ०८:२९
720 views 0 secs 0

अमेरिकी ग्रिन कार्ड पाउने प्रक्रियालाई ट्रम्प प्रशासनले अझै कठोर बनाउने…

कानुनी रूपमा अमेरिका बस्दै आएका आप्रवासीहरूको भिसा अवधि बढाउन र स्थायी नागरिकता अर्थात् ग्रिन कार्ड पाउने प्रक्रियालाई ट्रम्प प्रशासनले अझै कठोर बनाउने भएको छ । अमेरिकी सरकारले आप्रवासनसँग सम्बन्धित नयाँ नियम घोषणा गरेको छ । जसअनुसार त्यस्ता आप्रवासीहरुको आवेदन स्वीकार गरिने छैन जो भविष्यमा अमेरिकी सरकारको सेवा र योजनामा आश्रित हुन सक्छन् । यस बदलावबाट […]

विश्व
२७ श्रावण २०७६, सोमबार १४:५०
621 views 0 secs 0

कडा आँधीका कारण ३० जना मृत्यु, ५०० जना घाइते: चीन

चीनमा शनिबार ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने आँधीबाट करिब ५०० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्। आँधीले करिब २५ हजार घरहरूमा क्षति पुयाउनुका साथै १० लाख ६० हजार चिनियाँ युआनको आर्थिक क्षति पुयाएका प्रारम्भिक अनुमान छ। आँधी चीनको च च्याङ प्रान्तबाट शनिबार सुरु भएर च्याङ सु […]

विश्व
२७ श्रावण २०७६, सोमबार ११:५४
701 views 0 secs 0

चेन्नईका एकजना ह्याकरलाई फोटो सेयरिङ एप इन्स्टाग्रामले पुरस्कृत…

अहिले साइबर आक्रमण तथा ह्याकिङ विश्वभर नै ठूलो समस्या बनिरहेको छ । अझ फेसबुकलगायतका कम्पनीहरुले प्रयोगकर्ताका डाटा आफ्नो मुनाफाका लागि तेस्रो पक्षलाई बेच्ने कार्यले गर्दा यो समस्या झनै विकराल बन्दै गइरहेको छ । साइबर अपराधी अर्थात् ह्याकरका लागि संगठित अपराधमा कारबाहीसमेत हुने गरेको छ । तर कहिलेकाहीँ ह्याकिङ गर्नु कसैका लागि पुरस्कारको विषय पनि बन्दो […]

देश, विश्व
२६ श्रावण २०७६, आईतवार १४:१०
809 views 0 secs 0

भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आउँने…

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँने भएका छन् । जयशंकर विदेशमन्त्रीमा नियुक्त भएसंगै उनको नेपाल भ्रमणका लागि तयारी भईरहेको थियो । उनी आगामी भदौँ ४ गते बिहान नेपाल आउँने भएका हुन् । उनी नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउँनेछ । बैठकसंगै जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालाई […]

विश्व, सूचना-प्रबिधि
२५ श्रावण २०७६, शनिबार १३:२८
890 views 0 secs 0

लगातारको वर्षापछि आएको बाढीले ७२ जनाको मृत्यु…

लगातारको वर्षापछि आएको बाढीले ठुलो जनधनको क्षति गरेको छ । भारतको कोल्हापुर लगायत अन्य विभिन्न क्षेत्रहरुमा बाढीले ठुलो असर पुर्याएको छ । भारतका दक्षिण राज्यहरुमा पानीको असर देखिएको छ । महाराष्ट्र, गुजरात, केरल, कर्नाटक, मध्यप्रदेश र राजस्थानका विभिन्न जिल्लाहरुमा ठुलो असर देखिएको छ । विमानस्थलमा पानी भरिएका कारण उडान अवरुद्ध गर्नु परेको कर्टाटक सरकारले जनाएको […]

विश्व
२४ श्रावण २०७६, शुक्रबार १७:३८
704 views 0 secs 0

यात्रुसहितको विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु…

यात्रुसहितको विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । संयुक्त राज्य अमेरिका फिलाडेल्फियाको पेन्सिलभेनियामा एक विमान घरसँग ठोक्किएर दुर्घटनामा परेको हो । विमानमा सवार भारतीय मूलका डाक्टर दम्पती र उनीहरुकी १९ महिनाकी छोरीको ज्यान गएको जनाइएको छ । ज्यान गुमाउनेहरुमा ६० वर्षीय डाक्टर जसवीर खुराना जो विमान चलाइरहेका थिए । उनकी पत्नी डाक्टर दिव्या […]