595 views 0 secs 0 comments

यात्रुसहितको विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु…

In विश्व
२४ श्रावण २०७६, शुक्रबार १७:३८

यात्रुसहितको विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको संयुक्त राज्य अमेरिका फिलाडेल्फियाको पेन्सिलभेनियामा एक विमान घरसँग ठोक्किएर दुर्घटनामा परेको हो विमानमा सवार भारतीय मूलका डाक्टर दम्पती उनीहरुकी १९ महिनाकी छोरीको ज्यान गएको जनाइएको ज्यान गुमाउनेहरुमा ६० वर्षीय डाक्टर जसवीर खुराना जो विमान चलाइरहेका थिए

उनकी पत्नी डाक्टर दिव्या सुब्रमणियन खुराना पनि रहेको बताइएको तर छोरीको नाम खुल्न सकेको छैन फिलाडेल्फिया प्रहरीका अनुसार, शहर भन्दा केही भित्र विमान दुर्घटनामा परेको थियो विमान दुर्घटनापछि एक युवकले फोन गरेर जानकारी दिएको प्रहरीले जानकारी दिएको