प्रदेश नं ४ का २०५ मतदानस्थल अतिसंवेदनशील
पोखरा । यही मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश नं ४ का एक हजार २४७ मतदानस्थलमध्ये २०५ मतदानस्थल अतिसंवेदनशील ठहर गरिएको छ । पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालको अध्यक्षतामा शनिबार बसेको क्षेत्रीय सुरक्षा समितिको बैठकले ४६० संवेदनशील र ५८२ मतदानस्थललाई सामान्य रुपमा लिएको छ । त्यस्तै प्रदेश नं ५ का ९१० […]