देश, राजनीति, समाज
१० मंसिर २०७४, आईतवार १०:४८
550 views 0 secs 0

नारायणकाजीले गरे मतदान

  गोरखा : माओावादी नेता नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् । उनले सिरान्चोक गाउँपालिका जौबारी स्थित परोपकार आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । श्रेष्ठ गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका छन् ।