बिचार
७ बैशाख २०७७, आईतवार १८:४९
1995 views 1 sec 0

समाचार, स्टाटस, लेख अादि लेखेकै आधारमा मर्नु पर्छ भने म तयार छु… फाँसी दिए हुन्छ !

समाचार, स्टाटस, लेख अादि लेखेकै आधारमा मर्नु पर्छ भने म तयार छु… फाँसी दिए हुन्छ ! म याे देशकाे यस्तो नागरिक हुँ कि सम्झिँदा अाफैँलाई सरम लागेर अाउँछ । म आफ्ना गल्ती र कमी-कमजोरीको कारणले भन्दा पनि समाज र संस्कारको कारणले बिग्रेको महशुस गर्छु । किनकी समाज र म धेरै फरक धारका छाैँ । म […]

बिचार
२० चैत्र २०७६, बिहीबार ०९:५९
2746 views 2 secs 0

गौतम रावतको मन छुने स्टाटस : के सरकार धनीहरुको मात्र हो …?

China पढ्न गएका धनीका छोरा/छोरीलाई जहाज लगेर ल्याईयो,,,Quarentine मा राखियो,खानपिनमा त्यत्रो facility दिईयो । तर आज हाम्रा सुदुरपश्चिम र मध्यपश्चिममाका गरीब दाजु/भाई India को नाकाहरुमा र दिल्लीमा भोक भोकै फसिरहेका छ्न,, कोही महाकाली नदिमा हाम फाल्न विवस छन् । कोही हिडेर वा मरेर भए पनि Border सम्म पुग्दैछ्न। के यो सरकार धनीहरुको मात्रै हो ?गरिबहरुको हैन…???

बिचार
१८ चैत्र २०७६, मंगलवार १७:४६
1115 views 0 secs 0

“स्वच्छचारिता र एकाङ्कीपनले पश्चिमी मुलुकमा निम्त्याएको दुर्दशा ” कोरोना सम्बंधित…

“स्वच्छचारिता र एकाङ्कीपनले पश्चिमा मुलुकमा निम्त्याएको दुर्दशा ” कोरोना सम्बन्धि समसामयिक लेख बिश्वले हरेक बिज्ञान प्रबिधि आमसन्चार स्वास्थ्य बिकाशको क्षेत्रमा महान छलाङ मारेर को भन्दा को कम भैसकेका मुलुक हरुले आफ्नो आफ्नो दादागिरी देखाइ रहेको बेलामा कसैले कसैलाई पछाडि फर्केर नहेरी एक्लै ब्राह्मण संसार जितेर ल्याउन शक्ति रास्ट्रहरु दौडि रहेको बेलामा हामी जस्ता निम्छरो देश […]

बिचार
१६ चैत्र २०७६, आईतवार १२:११
746 views 6 secs 0

अमेरिकन राष्ट्रपति ट्रम्पलाई राजेन्द्र कार्कीको खुल्ला पत्र…

“अमेरिकन राष्ट्रपति ट्रम्पलाई खुल्ला पत्र” कुशल छु र कुशलताको कामना गर्दछु।तपाई नेपाललाइ तेति महत्त्व त दिनुहुन्न होला किन कि तपाइलाई हामी जस्तो गरिब र सामरिक रुपले कमजोर मुलुकलाई हेर्ने तेति समय नि नहोला किनकी तपाईं बिश्व कै शक्तिशाली देशको राष्ट्रपति हो । आप्रवासीलाई अमेरिका प्रबेश नदिने भयेकालाई क्रमिक रुपले हटाउने मेक्सिकोमा पर्खाल लगाउने लगायतका राष्ट्रबादी […]

बिचार
२१ फाल्गुन २०७६, बुधबार ११:१०
779 views 0 secs 0

हरेक मान्छेभित्र एउटा ‘सुन्दर मान्छे’

एउटा ढुंगालाई हेर्नुहोस् । तपाईंको आँखाले त्यसलाई फगत ढुंगा देख्छ । तर, एक कालिगढले त्यो ढुंगामा सुन्दर आकृति देख्छ । हुनपनि हरेक ढुंगामा सुन्दर आकृति हुन्छ ।  कालिगढले छिनो र हतौडाले जब उक्त ढुंगाको अनावश्यक भागहरु टुक्र्याउँदै हटाउँछन्, तब सुन्दर आकृति बाँकी रहन्छ । ठिक यसैगरी एउटा खुला क्यानभासमा चित्ताकर्षक चित्र हुन्छ । कुनैपनि चित्रकारले […]

बिचार, मनोरञ्जन
२१ फाल्गुन २०७६, बुधबार ०८:२३
850 views 2 secs 0

आफूलाई प्रेम गरेर हेरौं…

संसारमा हामी आफूलाई भन्दा अरुलाई खुशी र सुखी देख्छौं । त्यस्तै अरुको सुन्दरताको सधैं बयान गर्छौं । अरुले लगाएको पहिरन धेरै सुहाएको महसुस हुने, अरुले गरेको मेकअप र हेयर स्टाइलले भिन्दै देखिने र आफूलाई जे गरे पनि राम्रो नै देखिँदैन । उसले केही नगर्दा पनि कति राम्री, आफूले विभिन्न उपाय अपनाउँदा पनि कहिल्यै राम्रो नदेखिने […]

बिचार
२ फाल्गुन २०७६, शुक्रबार १५:०५
801 views 0 secs 0

भ्यालेन्टाइन : अतीतलाई सम्झी नरोइरहनु तिमी…

प्रिय मान्छे, भ्यालेन्टाइनको प्रेम उत्सर्ग र विद्रोहलाई जीवित राखेर हर प्रेमी, प्रेमिकामा अमर प्रेम गर्न उत्प्रेरित गर्ने भ्यालेन्टाइन डे इटली हुँदै आज विश्वव्यापी बन्दै हाम्रो देशमा पनि फैलिरहेको छ । नश्वर शरीरको अमर अजर प्रेमको कहानी आज पनि हर प्रेमिल मनहरुको स्पन्दनमा स्पन्दित छ । तसर्थ प्रेमको शक्ति र सामाथ्र्य अपराजित र अप्रितम छ । […]

बिचार
९ मंसिर २०७६, सोमबार १६:५७
985 views 2 secs 0

राष्ट्रको सिपाही

म सिपाही हँ म राष्ट्रको प्रहरी सचेत रहनु मेरो कर्म सधैँ आत्मदानको निम्ति तैयार रहनु मेरो धर्म म सिपाही हँ ! देशमाथि पर्न दिन्नँ कसैको पनि कुदृय़ष्टि म दिन हैन ममाथि अरुको नपरे पनि हुन्छ दयादृष्टि म सिपाही हँ ! म हुन्छु निमिषमै नरसिंह खतडा हाँक बनेको बेला म सहन सक्दिनँ परचक्रीका निष्ठुर हेला, म […]

बिचार
३० कार्तिक २०७६, शनिबार ११:१८
851 views 2 secs 0

यो जिन्दगी खै के जिन्दगी : हरिभक्त

यो जिन्दगी खै के जिन्दगी ! भित्रभित्रै खोक्रिएर बाहिर-बाहिर बाँचेको एटमको त्रासले चुसेको समस्याको भुतले सताएको यो जिन्दगी खै के जिन्दगी ! बन्दुकका नालमा टाउको राखेर निदाउनुपर्छ यहाँ खुकुरीको धारमा पाइला टेकेर जिउनुपर्छ आँखा चिम्लन पनि जग्जगी आँखा उघार्न पनि जगजगी यो जिन्दगी खै के जिन्दगी ! पसलमा सोकेशभित्र सजाइराखेको काँचको चुराजस्तो यो जिन्दगी कुनै […]