बिचार
१३ आश्विन २०७५, शनिबार १२:५७
931 views 0 secs 0

कहाँ थीयो मुटु…?

मुटु ! देख्यौ तिमीले ? ‘क’ पनि नपढेका हली बाले  ‘पढ् कि पढ्’ भनेर लगाउने  लट्ठी र सिस्नुपानीमा मुटु थियो ! भेट्यौ तिमीले ? बाको खल्ति बाट  तिमीले चोरेको पैसाको  भरपाई गर्न  आमाले सुनारकोमा  बेचेका मुन्द्रामा मुटु थियो ! महसूस गर्यौ तिमीले ? विमानस्थलमा डाँको छोडी  संगिनी रूँदा  पैसा कमाएर किन्ने सपनाको कथा  कति हाँसी […]

बिचार
१२ आश्विन २०७५, शुक्रबार १८:५०
1822 views 0 secs 0

तीन टुक्रा रात …

पूर्णिमाको रात… एक पागल घरको छतमा चढी भर्याङ हाल्दै थियो आकासमा, सुहागरातकी संगिनीलाई जुनको टीका लगाइदिन भनी ! ठीक त्यही पल, कोठाकी बेहुली चिट्ठी लेख्दै थिइन पूर्व प्रेमीलाई ‘औंशीको रातमा भेटौंला’ भन्दै ! दशैंको टीकाको रात.. काम बाट कोठामा फर्की एक्लो परदेशी, टीका मुछेर थालीभरी, भित्तामा टाँस्दै टाउको ठोक्दै गर्दो थियो त्यसैमा, निधार रातो बनाउन […]

बिचार, समाज
११ आश्विन २०७५, बिहीबार १८:५५
1385 views 0 secs 0

बाबा लाई त धेरैले भन्छन् रे छोरी पढाएर के हुन्छ ? पठाउ अर्काको घर , म मन पराउँछु…

म मन पराउँछु… म बोल्न मन पराउँछु , स्वतन्त्र हुन मन पराउँछु घरमै सिमित हैन बाहिर आएर केहि गर्न मन पराउँछु त्यसैले त म समाजले सोचे भन्दा फरक छु । मेरो समाजले त भन्छ नी कहिले काहि घुम्टो ओढेर छाउगोठमा जाउँ तर म त्यो घुम्टो भित्र रहेको छाउँगोठ भत्काउँन मन पराउँछु । बा लाई त […]

देश, बिचार
१० आश्विन २०७५, बुधबार १२:५८
1559 views 0 secs 0

अमेरिकामा प्रधानमन्त्री ओलीले कार्ड उल्टो लगाएपछी,२० जना जम्बो टोलीको के काम ?

काठमाडौं, १० असोज । प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ उक्त समारोहमा सरिक भएका थिए । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका […]

बिचार
९ आश्विन २०७५, मंगलवार ११:४९
1682 views 0 secs 0

म धनि छुँ …किनकि म संग स्तन र योनी छ :

म हरेक गल्लीमा असुरक्षित छु आमा ! त्यो सडक,घर, स्कुल, कलेज, चिया पसल !! सबै सबै ठाउँमा !!! तिमी सोच्छौ होला आमा ! सुनचाँदी, पैसा केही छैन छोरीसँग !! कसरी असुरक्षित हँ ? तर थाहा छ आमा तिमीलाई !!! आजभोलि छोरीसँग लुटिन धन हैन नी !!!! स्तन र योनी हेरिन्छ । अनि आमा सानो हुँदा […]

बिचार, समाज
७ आश्विन २०७५, आईतवार ०९:५७
869 views 0 secs 0

भीडमा दोषी करार गर्न खोजेको गुनासो…

कक्षा १० मा अध्ययन गर्ने एक छात्रालाई होस्टेलमा बोलाएर यौन दुव्र्यहार गरेको आरोप लागेपछि बुटवल नहरपुरस्थित ज्ञानपुञ्ज बोर्डिङ स्कुलका पि्रन्सिपल तोयराम पौडेल २यौन दुर्व्यवहार भएको भनिएकी छात्राका आफन्तले विद्यालयमा नारा जुलुश र प्रदर्शन गरेपछि स्थानीय जनप्रतिनिधिकै उपस्थितमा विद्यालय सुचारु गर्ने र अदालतको फैसला नआउदासम्म विद्यालय र घटनालाई प्रभाव गर्ने गरी कुनै गतिविधि नगर्ने सहमति भएको […]

देश, बिचार
६ आश्विन २०७५, शनिबार १३:२२
907 views 0 secs 0

नेपालमा दलाल, पुँजीवाद र संकट… घनश्याम भुसाल

आर्थिक आधारमा हुने परिवर्तनले ढिलो वा चाँडो सम्पूर्ण उपरिसंरचनामा परिवर्तन ल्याउँछ । त्यस्तो रुपान्तरणको अध्ययन गर्दा आर्थिक उत्पादनका अवस्थाहरुको भौतिक रुपान्तरण …र …विचारधारात्मक रुपहरुमा ध्यान दिनुपर्छ, जुन अन्तरविरोधहरुका बारेमा मानिस सचेत हुन्छन् र त्यस अन्तरविरोधको हिसाब–किताब चुक्ता गर्छन् । जसरी कुनै व्यक्तिले आफ्नै बारेमा के सोच्दछ भनेर हामीले उसका बारेमा विचार बनाउँदैनौँ, त्यसैगरी रुपान्तरणको खास […]

बिचार
६ आश्विन २०७५, शनिबार १२:०८
705 views 0 secs 0

कवि को संदेश :

काठमाडौँ — भनिन्छ, कोही जन्मँदै महान् हुन्छन्, कोही महानता हासिल गर्छन् र कोहीमा भने महानता थोपरिन्छ । व्यक्ति कसरी महान् हुन्छ भन्ने शेक्सपियरका यी तीन धारमध्ये दोस्रो धारले महान् बनेका व्यक्ति हुन्, राष्ट्रकवि माधवप्रसाद घिमिरे । लमजुङमा जन्मेर लैनचौर, काठमाडौंमा आफ्नो १०० वर्षको जीवनयात्राको अनुष्ठानमा पुग्नुभएका महान् व्यक्तिलाई सुरुमै मंगलमय शुभकामना चढाउँछु !  कविजीसँग मेरो प्रथम साक्षात्कार २०३६ […]

बिचार
३ आश्विन २०७५, बुधबार १७:४३
5246 views 0 secs 0

सरकारलाई नै काम दिन्छु भन्ने यी युवा को हुन …?

सम्माननिय ज्यूहरु बिकास र समृद्धि को भासण नछाट्दा हुन्छ। तपाईंको बिकास अनि समृद्धिको भासण सुन्दा सुन्दा कान दुखि सक्यो अबत रेडियो टिभिमा हजुरहरु राम्रै बोल्दै हुनुहुन्छ भने पनि टिभी रेडियो बन्द गर्न मन लाग्छ ,किनकी बिस्वस छैन । लाग्छ नेपालका यूबा शक्ति छानी छानि अन्य देशको बिकासको लागि पठाउनु हुन्छ …अनि नेपालको बिकासको लागि आबस्यक […]

बिचार
२ आश्विन २०७५, मंगलवार १३:४२
1980 views 0 secs 0

सम्माननिय , माननीय , आदरणीय बिशेष ज्युहरुलाई एउटा सादा नागरिकको बिचार …

सम्माननिय , माननीय , आदरणीय बिशेष केहि होइन म । नेपाली हुनुमा गर्ब छ । तर देशको स्थिती देख्दा दुखी छु । किनकी यती धेरै सुन्दर देशको फोहोर राजनीतिले गार्दा, आज लाखौं नेपालीहरु आफ्नो जान्मा बुमी छोडेर अन्य मुलुकमा जान वाध्य भयका छन । सम्माननिय , माननीय , आदरणीय बिशेष ज्युहरु मौखिक बिकासमा व्यस्थ छन […]