देश
२२ कार्तिक २०७६, शुक्रबार ०६:३५
573 views 0 secs 0

आज – २२ कार्तिक २०७६ शुक्रवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको […]

देश, राजनीति
२१ कार्तिक २०७६, बिहीबार १३:३६
1126 views 0 secs 0

नेपालमा भारत विरुद्ध देशैभरी आन्दोलन सुरु…

भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भु–भाग परेपछि नेपालमा फेरि भारत विरोधी प्रदर्शन सुरु भएको छ । भारतले जारी गरेको नयाँ नक्सामा कालापानी क्षेत्र समेटिएको विरोधमा देश भर भारत विरुद्ध प्रदर्शन भइरहेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले कोहलपुरमा प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ […]

देश
२१ कार्तिक २०७६, बिहीबार १३:०६
618 views 0 secs 0

आज सुनको मूल्यमा सामान्य बृद्धि…

आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । आज तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा र तेजाबी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भैरइरहेको भैरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा निबेच भैरहेको छ । बुधबार प्रतितोला ७० हजार २ सयमा र […]

देश, समाज
२१ कार्तिक २०७६, बिहीबार ११:५५
615 views 0 secs 0

मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट …

मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भएको छ ।  जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको पुष्टि गरे ।  ‘निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा विस्फोट भएको हो, थप विवरण आउन बाँकी छ’ डिएसपी केसीले बताए ।  आज कास्कीमा उपनिर्वाचनका लागि कार्यतालिका रहेको छ । कास्की क्षेत्र नम्बर […]

देश
२१ कार्तिक २०७६, बिहीबार ०७:१३
607 views 0 secs 0

आज – २१ कार्तिक २०७६ बिहिवार को राशिफल…

मेष( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनकानयाँस्रोतहरूपत्तालाग्नेछन्।आँटेकोरताकेकोकार्यपुराहुनेछ।सन्तानबाटसहयोगमिल्नेछ।समाजसेवामामनलाग्नेछ। वृष( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरूलाईप्रभावितपारेरकामबन्नेछ।बित्तियसंस्थाबाटसहयोगपाईनेछ।नयाँकार्यकोयोजनाबन्नेछ।सहयोगीहातहरूअघिबढ्नेछन्। मिथुन( का, कि, कु, घ, ङ, छ, के, को, हा) कामदेखाएरअरूकोमनलोभ्याउनसकिनेछ।नयाँज्ञानसिक्नेमौकामिल्नेछ।बित्तियसंस्थाबाटसहयोगपनिपाईनेछ। कर्कट( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्वपूर्णकार्यमाव्यवधानआइपर्ला।प्रेममामनमुटावकासाथैमनकमजोररहनेछ।कष्टकरयात्रागर्नुपर्ला।खर्चिलोयात्रारहला। सिंह( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामोसमयदेखिरोकिएकाअधुराकामहरूपुराहुनेछन्।बैदेशिकक्षेत्रबाटसफलतामिल्नेछ।मनमाखिन्नताबढ्नसक्छ। […]

देश, राजनीति
२० कार्तिक २०७६, बुधबार १४:४६
704 views 0 secs 0

नेपाली सीमा मिचेको भारतलाई प्रचण्डले दिए यस्तो चेतावनी…

भारतले नयाँ राजनीतिक नक्सा भन्दै नेपालको कालापानी, लिपुलेक लगायतका भुभागलाई आफ्नो कब्जामा लिएको विषय अहिले चर्चामा रहेको छ । भारतले पाकिस्तानको नियन्त्रण रहेको कश्मीरलाई पनि आफ्नो नक्सामा देखाएको छ । भारतको यो नक्सालाई पाकिस्तानले ठाडै अस्विकार गरेको छ । नेपालमा पनि सडकमा विरोध भए पनि सरकारी पक्षबाट कुनै आधिकारीक जानकारी आएको छैन । विपक्षी दलहरु […]

देश
२० कार्तिक २०७६, बुधबार १३:३१
525 views 0 secs 0

सुनचाँदीको भाउ घट्यो…

सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ घटेको छ । सुन बुधबार तोलाको ७० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार तोलामा २ सय रुपैयाँ नै घटेर सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको ८ सय ४५ […]

देश
२० कार्तिक २०७६, बुधबार ०६:५६
502 views 0 secs 0

आज – २० कार्तिक २०७६ बुधवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ कार्यको योजना बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज आफन्तको सहयोग प्राप्त हुनेछ । कार्यमा सफलता पाइएला । मनमा शान्ति […]

देश
१९ कार्तिक २०७६, मंगलवार ११:३७
496 views 0 secs 0

उपत्यकाभित्र प्रवेश गर्ने टिपरका लागि नयाँ नियम, पछाडिको भागमा दुवैतिर नम्बर प्लेट राख्नुपर्ने…

महानगरीय ट्राफिक प्रहरी महाशाखामा सम्बन्धित यातायात व्यवसायीसँगको छलफलबाट नयाँ नियम लागू गर्ने निर्णय भएको हो । जसअनुसार उपत्यकाभित्र प्रवेश गर्ने टिपरले पछाडिको भागमा दुवैतिर नम्बर प्लेट राख्नुपर्ने छ । यस्तै, टिपरको अगाडिपट्टी सीसामाथि सजाइने झल्लरी पनि हटाउनु पर्नेछ । ठुलो आवाजमा गीत, संगीत सुन्न राखिएका वुफर हटाउनुका साथै लुकिङ ग्लास पनि दुरुस्त राख्नुपर्ने छ । […]