
मेष( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धनार्जनकानयाँस्रोतहरूपत्तालाग्नेछन्।आँटेकोरताकेकोकार्यपुराहुनेछ।सन्तानबाटसहयोगमिल्नेछ।समाजसेवामामनलाग्नेछ।
वृष( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अरूलाईप्रभावितपारेरकामबन्नेछ।बित्तियसंस्थाबाटसहयोगपाईनेछ।नयाँकार्यकोयोजनाबन्नेछ।सहयोगीहातहरूअघिबढ्नेछन्।
मिथुन( का, कि, कु, घ, ङ, छ, के, को, हा)
कामदेखाएरअरूकोमनलोभ्याउनसकिनेछ।नयाँज्ञानसिक्नेमौकामिल्नेछ।बित्तियसंस्थाबाटसहयोगपनिपाईनेछ।
कर्कट( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महत्वपूर्णकार्यमाव्यवधानआइपर्ला।प्रेममामनमुटावकासाथैमनकमजोररहनेछ।कष्टकरयात्रागर्नुपर्ला।खर्चिलोयात्रारहला।
सिंह( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लामोसमयदेखिरोकिएकाअधुराकामहरूपुराहुनेछन्।बैदेशिकक्षेत्रबाटसफलतामिल्नेछ।मनमाखिन्नताबढ्नसक्छ।
कन्या( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कामगर्नेहौसलामिल्नेछ।विपरीतवर्गप्रतिआकर्षणबढ्नेछ।रमाइलोयात्राकोयोगरहेकोछ।साहित्यिकक्षेत्रमारूचीबढ्नेछ।
तुला( रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नोक्षेत्रमाप्रभूत्त्वजमाउनसकिनेछ।मित्रवाआफन्तकोसहयोगबाटसहयोगपाईनेछ।नयाँकार्यकोथालनीहुनेछ।
वृश्चिक( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीकोविपरीतअर्थलाग्नसक्नेछ।व्यवसायमानोक्सानीबेहोर्नुपर्नेछ।आफ्नोक्षेत्रमाप्रभूत्त्वजमाउनसकिनेछैन।
धनु( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पार्टीपिकनिकतथासेमिनारमासहभागीताभइएला।नयाँवस्त्र, अलंकारकोप्राप्तिहुनेछ।कार्यसम्पादनमासहजतामिल्नेछ।
मकर( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अचलसम्पत्तीहातपर्नेयोगछ।राजनैतिककार्यमासफलतामिल्नेछ।सुन्दरपहिरनलेब्यक्तित्वमानिखारताल्याउनेछ।
कुम्भ( गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आम्दानीबढाउनेकामसुरूगर्नसकिनेछ।नयाँव्यक्तिसंगभेटघाटहुनेसमयछ।साहित्यिकक्षेत्रमारूचीपनिबढ्नेछ।
मीन( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शत्रुपक्षसबलरहनेभएकालेसजगरहनुउचितरहनेदेखिन्छ।गरेकोकाममाढिलासुस्तीहुनेछ।अनावश्यकधनखर्चपनिहुनेछ।
– ज्यो.प. नारायणप्रसाददुलाल