579 views 0 secs 0 comments

कालीकोटमा जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु ,११ जना घाइते …

In देश
३ श्रावण २०७६, शुक्रबार १३:२६

बाजुराको फिलुचौरबाट कालीकोटको जितेगडा जाँदै गरेको जीप दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते छन् ।
क १ ज २१ नम्बरको जीप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा शुक्रबार बिहान ८ः३० बजे दुर्घटना भएको हो ।