600 views 0 secs 0 comments

आज सुनको मूल्यमा सामान्य बृद्धि…

In देश
२१ कार्तिक २०७६, बिहीबार १३:०६

आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । आज तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा र तेजाबी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भैरइरहेको भैरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा निबेच भैरहेको छ । बुधबार प्रतितोला ७० हजार २ सयमा र तेजाबी सुन ६९ हजार ९ मा कारोबार भएको थियो। चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।