देश
१ पुष २०७६, मंगलवार १६:२९
550 views 0 secs 0

कुकुर मारेको अभियोगमा उपाध्यक्षविरुद्ध उजुरी…

हालै रौतहटको गढीमाई मेला सकिएको छ । जुन मेलामा हजारौं पशु पक्षीको बली दिइन्छ । वरपरको वातावरण प्रदूषित गरी अनेक रोग फैलिन सक्छ । कतिपयले यो प्रचलनलाई परम्पराको विकृत रूप भएको मान्छन् । यसको पशुअधिकारकर्मीले चर्को विरोध गरेपनि बलि नियन्त्रण हुृन सकेन । मेला सकिएनि गढीमाइमा दिइने पशुबलिको चर्चा पनि सेलाइसकेको छैन ।  पशु अधिकारकर्मीले […]

देश
१ पुष २०७६, मंगलवार १३:०८
722 views 0 secs 0

आज सुनको मुल्य कति छ ?

मंगलबार सुनको मूल्य दुई सयले बढेर ७१ हजार ५ सय पुगेको छ। सोमबार सुनको मूल्य प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य आजका लागि ७१ हजार २ सयमा कायम भएको छ। चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। सोमबार प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी […]

देश
१ पुष २०७६, मंगलवार १२:०९
912 views 0 secs 0

तराईमा बाक्लो हुस्सु, देशैभरी चिसो बढ्यो…

मौसम पूर्वानुमान महाशाखाले मौसमको पूर्वानुमान जारी गरेको छ । महाशाखाले तराईका  विभिन्न स्थानमा र पहाडी र हिमाली क्षेत्रको मौसको आज दिनभरीको अवस्थाको बारेमा जानकारी दिएको छ । मौसम पूर्वानुमानका अनुसार नेपालमा आज कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन । मंगलबार देशको पहाडी भू–भागहरुमा आंशिक बदली हुने र तराईका भु–भागहरुमा हुस्सु र कुहिरो लागेको छ । […]

देश
३० मंसिर २०७६, सोमबार १७:२५
467 views 0 secs 0

५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ …

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुख रामबाबु मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार मण्डलले उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधीन मुद्दाको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको माग भएको कागजातहरु उपलब्ध […]

देश
३० मंसिर २०७६, सोमबार १३:३१
587 views 0 secs 0

सोमबार सुनको मूल्य स्थिर…

सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ७१ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै, तेजावी सुन तोलामा ७१ हजार मा कारोबार भएको छ भने चाँदी आज तोलामा ८ सय ४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार पनि चाँदी […]

देश, समाज
३० मंसिर २०७६, सोमबार ११:१०
629 views 0 secs 0

जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता…

तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए ।  ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ । उनले भने, “सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए । […]

देश
३० मंसिर २०७६, सोमबार ०६:५१
568 views 0 secs 0

आज – ३० मंसिर २०७६ सोमवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा रहला […]

देश
२९ मंसिर २०७६, आईतवार १३:१३
738 views 0 secs 0

केही स्थानमा अझै बर्षा र हिमपातको सम्भावना…

मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसमको पूर्वानुमानबारे सूचना जारी गरेको छ । न्युन चापीय प्रणालीको प्रभावले देशभरीको भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली हुने जारी गरेको सूचनामा उल्लेख गरिएको छ । आइतबार दिउँसो देशका अधिकांश भू–भागमा बदली हुनेछ । देशको पश्चिमी क्षेत्रका केही स्थानमा, मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ । यसैगरी, हिमाली क्षेत्रहरुमा […]

देश
२९ मंसिर २०७६, आईतवार १२:४९
835 views 1 sec 0

निकुञ्जको बाघ गाउँमा…

बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ। गत कात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र २७ गते राप्तीसोनारी–८ बालापुरका ६० वर्षीया ठगी खड्काको मृत्यु भएको थियो। दुवै मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराइएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद […]

देश
२९ मंसिर २०७६, आईतवार १२:१७
527 views 0 secs 0

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढ्यो…

साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी भने रु ५ बढेर ८४५ रुपैयाँमा कारोबार भएको […]