568 views 0 secs 0 comments

सोमबार सुनको मूल्य स्थिर…

In देश
३० मंसिर २०७६, सोमबार १३:३१

सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ७१ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै, तेजावी सुन तोलामा ७१ हजार मा कारोबार भएको छ भने चाँदी आज तोलामा ८ सय ४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।